आदर्श लघुवित्तको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आज (असार १ गते)देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले...


राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्नेलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । राष्ट्र बैंकले आज वाणिज्य बैंकहरुलाई दिँउसो आकस्मित बैठक बोलाएको थियो । कर्जा दुरुपयोग बढेको भन्दै यसै बिषयमा सेरोफेरोमा रहेर आज बाणिज्य बैंकका सिईओहरुसँग छलफल गरेको हो । डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण...


सेञ्चुरी कमर्सियल बैंक र अलफट काठमाण्डौंबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफट काठमाण्डौं,...


तिलक कोइराला भोलिदेखि पुनः आमरण अनशन बस्ने, आन्दोलनमा अझ सशक्त पार्न तीन निर्णय

काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनशनमा बस्ने भएका छन्। तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका नौ संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त...


आज यी कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिले ?

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९।९९ प्रतिशतले घटेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स,...


जाल्पा सामुदायिक लघुवित्तद्धारा दुई नयाँ संचालक चयन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक निर्विरोध निर्वाचि गरेको हो । निर्वाचित...


सुपर लघुवित्तका उच्च अधिकारीसहित ३ जना पक्राउ

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित ३ जना उच्च व्यवस्थापनका कर्मचारी पक्राउ परेका छन् । तुलसीपुर–५ दाङमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थामा ऋणमा अनियमितता भएको उजुरीमा दाङ प्रहरीले पक्राउ गरेको हो ।...


महुली लघुवित्त १०औं वर्षमा प्रवेश, नवौं वार्षिकोत्वसको अवसरमा बृहत बृक्षारोपण कार्यक्रम 

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । सोही उपलक्ष्यमा लुघवित्तले जेठ ३० गते देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरी...


वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डोकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो ¥याडिसन होटलमा बैठकको लागि...


वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने सहमती, चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर

काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढाउने सहमती भएको छ। बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक...


एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापुँजी...


प्राइम कमर्सियल बैंकको आजदेखि ५० लाख कित्ता ऋणपत्र विक्री खुला

काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०।१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री खुला...


महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक...


विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्ने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र...


दोर्दी खोला जलविद्युतको आईपीओमा ११ लाख बढीको आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओमा ११ लाख १४ हजार ८०६ जना बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू। १ अर्ब २९ करोड ३२ लाख...


“मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौै अन्नपूर्ण पोष्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा “मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा माननीय अर्थ मन्त्री र मन्त्रालयलार्जोई जोडेर प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण गराएको छ। अर्थ मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा...


लगानीको अवसर : बुधबारदेखि आदर्श लघुवित्तको आइपीओ निष्काशन हुँदै

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको...


हाईड्रोपावरको शेयरमा उकालो यात्रा, आज कुन कम्पनीको शेयर कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज बलेफी हाईड्रोपावर र ग्रिन भेन्ञ्चरका गानीकर्ताले सर्वाधिक कमाएका छन् । बलेफी हाईड्रोपावरका लगानीकर्ताले ९। ९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन भेन्ञ्चरका लगानीकर्ताले...


कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् । आज नेप्से परिसूचक...


नेप्सेमा थप १० लाख ६१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २१.४८७६ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका १० लाख ६१ हजार २२४...