निफ्राद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर १० गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले बैंकको आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको सभाले चालु आवको लेखापरीक्षणको कार्य गर्न...
कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले मंसिर १२ गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा पोखरा ८, कास्की निवासी थापालाई नियुक्त गरेको हो...
नारायणी डेभलपमेन्ट बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति समेत तय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट कायम...
राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने
नेपाल राष्ट्र बैंकले हाल कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उक्त कुरा उल्लेख गरेको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन...
लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा आगामी माघ महिनादेखि लघुवित्त कम्पनीहरुले पनि मासिक रुपमा आधार दर प्रकाशन गर्नुपर्ने...
राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटायो , कतिमा कायम भयो ?
बैंकहरुले जथाभावी प्रिमियम लिएपछि यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) लाई घटाएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्प्रेडदर घटाएको जानकारी गराएको हो ।...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बैंकले आज उक्त समीक्षा सार्वजनिक गरेको हो ।नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीब्र विरोधका कारण यो मार्गदर्शनमा...
सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै, यसरी दिनुस आवेदन (प्रक्रियासहित)
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन व्यवस्था ल्याएको हो । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आजै सार्वजनिक हुँदै, के आउला नयाँ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा आज साँझ ६ः३०मा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका स्रोतका अुनसार बोर्ड बैठक बसेर आजै साझ सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अुनसार मौद्रिक...
नेप्सेद्धारा सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सले बैंकको शेयर आजदेखि फुकुवा गरिदिएको हो । सेञ्चुरी बैंक र प्रभु बैंकबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौताभएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो...
नाडेप लघुवित्तको सिइओमा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपेन्द्र बहादुर कार्कीै पुनः नियुक्त भएका छन् । संस्थाको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले सिइओ कार्कीलाई मंसिर १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि पुनः...
छिमेक लघुवित्त २२औं वर्षमा प्रवेश, दिगो रुपमा वित्तीय सेवामा पहुँच पुर्याउँने प्रतिबद्धता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले २२ वर्षको अन्तरालमा वित्तीय क्षेत्रमा उल्लेख्य ब्यवसाय गर्दै अघि बढिरहेको छ । लघुवित्तले २२औं वर्षको यात्रामा सल्लाह, सुझाव, सहयोग एवं मार्गदर्शन...
लाभांश घोषणा गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १८० रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३८ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य एकैदिन १८० रुपैयाँ १० पैसाले बढेर शेयरमूल्य ३ हजार ५३० रुपैयाँ...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आजै आउन सक्ने, के-के समेट्ला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज नै सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले...
सिटिजन्स बैंकको जुम्ला शाखाले आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा...
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । गत शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट...
किसान लघुवित्तद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो । कम्पनीले सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर...
प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भाँडियो
काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता भाँडिएको छ । फाइनान्सको मंसिर १ गतेको पत्रानुसार बैंकले फाइनान्सलाई एक्विजिशन गर्ने सम्बन्धी सबै प्रक्रिया स्थाी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिशन समिति समेत...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कत ?
काठमाडौं। आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र...




















