कामना सेवा विकास बैंकद्धारा तीन स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप तीनवटा स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले देशमा विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ्ग सेवा शुभारम्भ...
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल...
स्वावलम्बन लघुवित्तका सिइओ उदय राज खतिवडाले दिए राजिनामा, का.मु सिइओको जिम्मेवारी चापागाईँलाई
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदय राज खतिवडाले राजिनामा दिएका छन् । सिइओ खतिवडाले माघ १२ गते राजिनामा पेश गरेकोमा कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले फागुन १६ गतेदेखि लागू हुनेगरि...
ग्रीन डेभलपमेन्ट बैंकको गत वार्षिक साधारण सभा चैत १२ गते
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा चैत १२ बोलाएको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । साथै,सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ ।...
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर...
तीन बैंकको ६ करोड ३३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । कृषि विकास बैंकको २० प्रतिशतका दरले २...
सहकारीका लागि ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत लागु
काठमाडौं । सहकारी संघसंस्थाहरुले आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम...
इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेष्डरमा क्याप्टेन विजय लामा
काठमाडौं । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय...
महालक्ष्मी विकास बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले आव २०७८।०७९को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा जे.वि.राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको हो ।...
बेस्ट फाइनान्सको साधारण सभा चैत ४ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा चैत ४ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको...
समीट लघुवित्तको साढे ४३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । लघुवित्तले ४३ हजार ६३६ कित्ता शेयर बिक्री...
राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा पनि एनआइबिएल एस क्यापिटल नियुक्त
काठमडौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा पनि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नै नियुक्त गरेको छ । यसअघि कम्पनीले बिक्री प्रबन्धकमा पनि उक्त क्यापिटललाई नै नियुक्त गरेको थियो ।...
ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा र बुकक्लोजको मिति तय
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नवौं वार्षिक साधारण सभा र शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत १२ गते बस्ने निर्णय गरेको हो । साधारण सभा...
ग्लोबल आइएमई लघुवित्तद्धारा बोनस शेयर वापत लाग्ने कर जम्मा गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलार्य आग्रह गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस...
एचआइडीसीएलको लिलामी शेयर बिक्री स्थगित
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामी सेयरको बिक्री स्थगित गरेको छ ।धितोपत्र बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको एचआइडीसीएलले जानकारी गराएको छ । कम्पनीले फागुन १ गतेबाट संस्थापक समूहको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गेतसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा जारी गरेको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विभिन्न वित्तिय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा...
एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा विशेष छुट
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु...
नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिन शुक्रबारसम्म्मा नै करिब १९ लाख आवेदन परेको छ ।लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८...
स्थिर कर नीति नहुँदा व्यावसायमा अप्ठ्यारो
काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी आर्थिक वर्ष २०८९र८० को बजेटमा राजस्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्याक्रम गरेको हो। कार्यक्रममा नेपालले लिएको कर नीति यसको...
















