घरजग्गा धितोमा ऋण लिन कडाई, कूल धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने लक्ष्यमा अघि बढेको सरकारले अब देखि घर जग्गा धितोमा प्रयोजन नखुलेक कर्जाहरुमा कडाई गर्दै फेयर भ्यालुको जम्मा ३० प्रतिशत मात्रै...


सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धि अख्तियारी संचालक समितिलाई

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अध्यक्षतामा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न...


काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने भएको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। कोभिडको समयमा स्थगित गरिएको काउन्टर साइक्लिकल बफरलाई २०८० साल...


राष्ट्र बैंकद्धारा १३३ बुँदे मौद्रिक नीति सार्वजनिक, पढौं पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १३३ बुँदे मौद्रिक नीति सार्वजनिक गरेको छ । एउटै व्यक्तिमा धेरै कर्जा सीमित हुने अधिकर्जालाई नियमन गर्ने, शेयरधितोमा कर्जा सीमालाई चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राख्ने सम्बन्धी नीतिहरु अघि...


पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भइ सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने...


लघुवित्त संस्थाहरुले पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तै बताएका हुन् । लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत...


ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिने भएको छ । असार मसान्तसम्म मात्रै रहेको सुविधालाई राष्ट्र बैंकले एकवर्षको लागि बढाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋणपत्रलाई कर्जा निक्षेप...


बैंकहरुले लुघवित्तलाई थोक कर्जा प्रवाह गर्दा २ प्रतिशतमात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थाहरुलाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु...


बैंकबाट प्रवाह भएका कूल कर्जा देश कूल ग्राहस्थ उत्पादन हाराहारी पुग्यो, राष्ट्र बैंकले नयाँ कर्जामा कडाई गर्ने

काठमाडौं । मौद्रिक नीतिसँग बैंकहरुमार्फत कर्जा खुकुलो होला कर्जा लिउला भनेर बसेकाहरुलाई निराश पार्दै राष्ट्र बैंकले नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले स्तब्ध हुने घोषणा गरेको छ । चालु आवको मौद्रिक नीति घोषणा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने,...


कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...


सहकारी संस्थालाई नियमन गर्ने निकाय स्थापना गर्न सहजीकरण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिमा सहकारी संस्थाहरुलाई नियमन गर्ने नियमक निकाय स्थापना गर्ने बताएका छन् । राष्ट्र बैंकको सुपरिवेक्षकीय दायर बाहिर रहि वित्तीय कारोबार गर्ने बचत तथा ऋण प्रवाह गर्ने...


डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने

काठमाडौं। । चालु आर्थिक वर्ष २०७८र७९ मा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार बढाउँदै वित्तीय सेवा विस्तार गरिने बताए ।  


मौद्रिक निति : ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न लक्ष्य, मुद्रास्फीति ७ प्रतिशत

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले...


निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुग्यो

काठमाडौं । केन्द्रीय बैंकले जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएको थियो । यसलाई हेर्दा गत आर्थिक वर्षमा लक्ष्य अनुरुप नै कर्जा विस्तार...


बैंक तथा वित्तीय संस्थाले मर्जरमा गई पुष मसान्तसम्म एकीकृत कारोबार गरेमा मात्रै छुट उपलब्ध हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आफ्नै वर्गभित्र एकआपसमा गाभिई वा मर्जरमा गई आगामी पुष मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्रै राष्ट्र बैंकबाट प्रदान हुने छुट पाइने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक...


अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको...


तरलता थप कसिलो बनाउने राष्ट्र बैंकको घोषणा, विकास बैंक बैंकमा ८८ र बाणिज्य बैंकमा ९० प्रतिशत सिडी रेसियो कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात १ प्रतिशतले बृद्धि गरिने जनाएकोछ । आज आर्थिक वर्ष २०७९।८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले २०७९ भदौ १...


सीआरआरको सीमा बढ्यो

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले अजे आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीति सार्वजनिक गरेको हो नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय...


९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो गत वर्ष राष्ट्र बैंक ९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह गरेको...


बैंकदरलाई बढाएर साढे ८ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले मैद्रिक नितिमार्फत बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको...