बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न छलफल भईरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौं । बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि अर्थमन्त्री जनार्दन शर्माले आवश्यक छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन्। अहिले बैंकले आफुखुसी ब्याजदर निर्धारण...
आँधीखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न
काठमाडौं। आँधीखोला लघुवित्तले फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय...
सबैंको लघुवित्तद्धारा ब्यवसायिक केरा खेती तालिम सम्पन्न
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्यवसायिक केरा खेती तालिम सम्पन्न गरेको छ । नवलपरासी जिल्लाको प्रतापपुरमा चैत १ र २ गते उक्त तालिम संचालन गरिएको थियो । ब्यवसायिक केरा खेती तालिममा संस्थाका आफ्ना २७ जना ग्राहक र...
ग्रामीण विकास लघुवित्तद्धारा सिईओ पदका लागि दरखास्त आव्हान, मासिक तलब १ लाख २० हजार रुपैयाँ
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै सिईओ पदका लागि दरखास्त आव्हान गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड...
तारागाउँ रिजेन्सी होटल्सको २५ औं साधारण सभा चैत २७ गते, के-के छन् एजेण्डा ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । फागुन २० गते बसेको संचालक समितिको बैंठकले सभा बिहान ११ बजे तारागाउँ रिजेन्सी होटल्स लिमिटेड रजिष्टर्ड कार्यालय बौद्ध काठमाडौं भर्चुअल माध्यमबाट...
वोमी लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्ने शेयरधनीहरुलाई अनुरोध गरको छ । कम्पनीको पुस १६ गते बसेको १० औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस...
बेस्ट फाइनान्सको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
७३% लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २५ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २५ गते...
इक्रा नेपालद्धारा सिनर्जी पावर डेभलपमेन्टलाई रेटिङ प्रदान
काठमाडौं । इक्रा नेपालले सिनर्जी पावर डेभलपमेन्टलाई इक्राएनपी–आईआर बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो...
दुई अर्ब नभई विदेशी बैंकले नेपालमा शाखा खोल्न नपाउने, राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी
काठमाडौं । राष्ट्र बैंकले ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गरेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा सञ्चालन गर्न न्यूनतम २ करोड अमेरिकी डलर चुक्ता पुँजी हुनुपर्ने नियममा उल्लेख छ । यस्ता शाखाहरुले नेपालमा निक्षेप...
डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब नबिल इन्भेष्टमेन्टले शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी...
एभरेष्ट बैंकद्धारा थिमि र काँडाघारीमा नयाँ शाखा बिस्तार
काठमाडौं । एभरेष्ट बैंकले थप दुई वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले भक्तपुरको थिमि र काठमाडौंको काँडाघारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो । थिमि शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र...
नेपाल आयल निगमको ४० औं साधारण सभा चैत २५ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल आयल निगमले ४० औं वार्षिक साधारण सभा चैत २५ गतेका लागि बोलाएको छ । चैत २ गते बसेको संचालक समितिको बैठकले सभा निगमको सभाकक्ष टेकु काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...
नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर चैत १० गतेदेखि लिलामीमा ल्याउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर चैत १० गतेदेखि लिलामीमा खुल्ला गर्ने भएको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको थियो । कम्पनीले बिक्री...
बेस्ट फाइनान्सको साधारण सभा भोलि बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा भोलि (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता
काठमाडौं। नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु...
आगलागीमा परेका ११ घरपरिवारलाई माछापुच्छ्रे बैंकले खाद्यान तथा भाडाँकुडा सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगलागीमा परेको ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्त अन्र्तगत उक्त सहयोग गरको हो । मिति २०७८ फागुन २८ गते सत्तरी जिल्लाको अग्रीसाईर कृष्णासवरन गाउँपालिका...
एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । एनएलजी...
बेस्ट फाइनान्सको २५ औं साधारण सभा शुक्रबार हुदै, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
एसियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा, बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ : कटुवाल
काठमाडौ । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । यो मेलालाई आर एण्ड डी इनोभेटिभ...


















