नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सभा हुँदैछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि...


नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त...


मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी

काठमाडौं । मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी देखिएको छ। आर्थिक बर्ष २०७६ मा राष्ट्र बंैकले बैंकक तथा वित्तिय संस्थालाई घटाउन मौद्रिक नीतिमार्फत मर्जरमा जान आकर्षण सुविधाको आडमा केहि वाणिज्य बैंक तथा लघुुवित्तहरुले करछली गरेको प्रतिवेदनले जनाएको छ । महालेखापरिक्षकको...


ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित

काठमाडौं । सर्वाधिक नाफा आर्जन गर्ने ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज...


मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयरसूचीकृत भएको हो ।मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण...


स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकवीच सम्झौता

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट...


राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण

काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...


नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९...


निर्धन उत्थानको बोनस शेयरधनीको डिम्याट खातामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हितग्राही खातामै २९ .५५ बोनस सेयर पठाइदिएको छ । कम्पनीले गत पुस १२ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । कम्पनीका अनुसार अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस...


सानिमा बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सानिमा बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र असार २८ गते मंगलवार...


मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख...


मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले आजदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच...


लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी रबिन पुडासैनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक...


फेरि उठ्यो १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको मुद्दा, थप ३१ कम्पनीका एफपिओबापत सवा अर्ब असुल्न निर्देशन

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शेयर प्रिमियमबाट मुनाफा वितरण गर्ने १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको भन्ने गत वर्षको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पुनः यस वर्ष पनि महालेखा ति निकायबाट तीर्न अर्ब...


मर्जरमा गएका ११ वटा बैंकबाट साढे दुई अर्ब कर असुली गर्न महालेखाको निर्देशन

काठमाडौं । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै महालेखा परिक्षकको कार्यालयले ति बैंकहरुबाट करिब साढे दुई अर्ब रुपैयाँ कर असुली गर्न महालेखा परिक्षकको कार्यालयले बार्षिक प्रतिवेदनमार्फत निर्देशन दिएको छ...


अर्थ मन्त्रालयको खर्च बेरुजु सबैभन्दा बढी, अन्य कुन मन्त्रालयमा कति?

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन जारी गर्दै अहिलेसम्मको बेरुजु रकम ४ खर्ब ८३ अर्ब नाघेको जनाएको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको छ । अर्थ मन्त्रालको बेरुजु...


पन्ध्र प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ लघुवित्त संचालकहरूको आग्रह

काठमाडौं । लघुवित्तका लगानी कर्ताहरुले लघुवित्तका लागि हाल कायम गरिएको १५ प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ आग्रह गरेका छन् । मंगलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका लघुवित्तका संचालकहरुले यस्तो आग्रह गरेका हुन् । आगामी मौद्रिक निती...


सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले २०७९ आषाढ २९ गते बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु। पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड...


चार्टर्ड एकाउन्टेन्स् संघको कार्यक्रममा किन गएनन् गभर्नर ?

काठमाडौं । मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा सुझाव लिने कार्यक्रममा दौडधुपमा देखिन्छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त...


हिमालयन बैंकमा गाभियो सिभिल बैंक, एमओयूमा हस्ताक्षर

काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो ।बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा...