१० विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २८ करोड, लुम्बिनी, सांग्रिला र शाईन रेसुंगाको बृद्धिदर सबैभन्दा बढि
काठमाडौं । चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशन गरेका १० वटा ख बर्गका विसका बैंकहरु मध्ये मुनाफाको आधारमा लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ । त्यस्तै मुक्तिनाथ विकास...
सिटिजन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका...
छिमेक लघुवित्तका नव नियुक्त अध्यक्ष रामचन्द्र जोशीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । छिमेक लघुवित्तका नव नियुक्त अध्यक्ष रामचन्द्र जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् राष्ट्र बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले अध्यक्ष जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । लघुवित्तको माघ ५...
महिला उद्यमशीलता विकाशका लागी नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीचको सहकार्य
काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको...
एनआइसी एशिया लघुवित्तको खुद नाफामा छलाङ, अधिकांश सूचक सकारात्मक
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअुनसार लघुवित्तले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले पुष मसान्तसम्ममा ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ...
प्राइम कमर्सिलय बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयरको कित्ता भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि...
सिद्धार्थ बैंकको खुद नाफामा उत्कृष्ट सुधार, इपिएस कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । बैंकले यस अवधिमा १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन...
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका संचालक स्यामसन ज.ब.राणाद्धारा राजिनामा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका संचालक स्यामसन ज.ब.राणाले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक शेयरधनी समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक राणाले सो पदमा रही काम गर्न नसक्ने असमर्थ रहेको कारण देखाई दिएको राजिनामा माघ ६...
बैंक अफ काठमाण्डू र मेडिप्लसबीच बिशेष छुट सम्बन्धी सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने गरी...
छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको ८३ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा...
नेष्डो समृद्ध लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न, १४ शाखालाई सम्मान
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले उत्कृष्ट शाखाहरुलाई सम्मान गर्दै बिहिबार पोखरामा गोष्ठी सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को दुई दिने अर्धवार्षिक समिक्षा एवं कोभिड ब्यवस्थापन...
प्राइम कमर्शियल बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो
काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ...
नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले १ अर्ब ६२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५८ करोड रुपैयाँ...
सेञ्चुरी कमर्सियल बैंकले खुद मुनाफा ५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ७२ करोड २१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ६५ लाख रुपैयाँ...
एनआइसी एशिया बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपिएस कति ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा सामान्य बढोत्तरी भएको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा...
खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै ग्लोबल आइएमई बैंकको नाफा साढे २ अर्ब नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यस अवधिमा खुद नाफा १३ प्रतिशतले बृद्धि भएको...
कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड, अन्य सूचक कस्तो ?
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड १८...
एनसीसी बैंकको खुद नाफा ९० करोड माथि, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअुनसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस...
वित्तिय विवरणमा देखिएन नेपाल बंगलादेश बैंकको चमक, खराव कर्जा घट्यो
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको मुख्य साझेदार आईएफआईसी बैंकले ४१ प्रतिशत शेयर हिस्सा बिक्री गर्ने निर्णय गरेको अवस्थामा अधिकांश सूचक सकारात्मक देखिएको छैन ।...
नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर...




















