नेष्डो लघुवित्तको आज कतिमा हुँदैछ शेयर कारोबार ?
काठमाडौं । नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज ९चैत १४ गते० पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७।७० रुपैयाँमा भएको हो । यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य...
उन्नति सहकार्य लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक,...
वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न...
र्याडिसन होटल सहित ४ होटलसँग सानिमा बैंकको छुटसम्बन्धी सम्झौता, कुन होटलमा कति छुट ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफूट काठमाडौंसँग होटलको सेवाहरुमा छुटदिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिड।क्रेडिट) र सानिमा सजिलो इबैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन...
प्रभु बैंकले ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख १६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...
विन नेपाल लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल...
गुडविल फाइनान्सको ९३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तफएको ९३ हजार ४८९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर हिजो नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर म्याचिङ भएमा आज दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको १०० रुपैयाँ अंकित...
टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावरले शेयरआइपीओ निष्काशन गर्ने भएको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका...
कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरी आज (चैत्र १३ गते) देखि कारोबार शुभारम्भ गरेको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । साल्ट ट्रडि कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले...
शेयरमूल्य समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन पश्चात् शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कारोबारमा आएका २११ कम्पनीमध्ये जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत अर्थात् ३०० रुपैयाँले...
मिर्मिर लघुवित्तको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मिर्मिर लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ६५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
बैक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि फागुन ५ गतेदेखि चैत ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर बिक्री...
अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुका लागि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ । कम्पनीले १००...
चिलिमे जलविद्युतद्धारा पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीलाई आग्रह
काठमाडौं । चिलिमे जलविद्युतले शेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७२।०७३ नगद लाभांश नलिएका शेयरधनीहरुले समयमै बुझ्न अनुरोध गरेको हो...
जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीले शेयर रजिष्ट्रारको कामको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । रजिष्ट्रार नियुक्त पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका...


















