गैर बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई व्यवस्थापन गर्न कम्पनी स्थापना
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रमा भएको गैर–बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गैर–बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई सघाउ पुर्याउने...
जाजरकोट, रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा
काठमाडौं । जाजरकोट र रुकुम जस्ता भूकम्प प्रभावित क्षेत्रमा परियोजना रहेका व्यवसायिक कर्जा र उक्त क्षेत्रमा बसोबास गर्नेले कर्जा लिएर ऋण तिर्न नसके पुरर्संरचनाको सुविधा दिइने भएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा विश्वनाथ पौडललले आगमी आर्थिक वर्ष २०८२/८३...
ऋण लगानी गर्दा ऋणीको ज्ञान, शिप र परियोजना विश्लेषण गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ऋणीहरुलाई ऋण दिँदा बैंकहरुले स्वनियमनमा रहेर ऋणीको ज्ञान, शिप र परियोजना विश्लेषण गर्नुपर्ने नीति अघि सारेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि...
गभर्नर पौडेलद्वारा बैंक तथा वित्तीय संस्था राहत: हकप्रदबाट पूँजी वृद्धि गर्न पाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै पूँजी वृद्धिका लागि बाटो खोलेको हो । गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि...
ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचय पत्रबाट लिन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान –केवाईसी) विवरण राष्ट्रिय परिचय पत्र मार्फत उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था मिलाएको हो । केवाइसी...
मौद्रिक नीतिः घरकर्जामा अधिकतम् सीमा ३ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् । घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ...
कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम
काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
घरजग्गाको ऋण पुनर्संरचना गर्न छुट दिइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीहरुलाई ऋण तिर्न नसकी अप्ठेरोमा परेकाहरुलाई ऋण पुनर्संरचना गर्न दिने निर्णय गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक मौद्रिक नीतिमा घरजग्गा व्यवसायमा संलग्न भएका कम्पनीहरुले ऋण तिर्न नसकेको भएमा त्यस्तो ऋण तिर्न भाखा...
निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढ्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जनाएको...
बैंकदर र नीतिदर घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतल निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम...
मौद्रिक नीति विश्व अर्थतन्त्रको यथार्थ बुझेर बनाइएकोः गभर्नर विश्व पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति विश्व तथा राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्थालाई ध्यानमा राखेर लचिलो र सन्तुलित ढंगले तयार गरिएको गभर्नर विश्व पौडेलले बताएका छन्। विश्वव्यापी भूराजनीतिक तनाव, केही राष्ट्रहरूको कठोर...
मौद्रिक नीति अपराह्न १२:२० बजे सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ काे मौद्रिक नीति यही असार २७ गते अपराह्न १२:२० बजे सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने डिजिटल माध्यमबाट समेत देशभरका दर्शक–श्रोताले सजिलै...
विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छः थापा
काठमाडौँ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै...
गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै, अर्थतन्त्र चलायमान बनाउने कस्तो छ रणनीति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका उच्च स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ र बैठकले मस्यौदा पारित...
शुक्रबार नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार अपरान्हसम्ममा आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंक स्रोतका अनुसार आज साँझसम्म सरकारले लक्ष्य लिएको ६ प्रतिशतको आर्थिक बृद्धिलाई सफल पार्ने गरी साढे पाँच...
राष्ट्र बैंकद्वारा चेक अनादरसम्बन्धी एकीकृत निर्देशन संशोधन, के-के आए नयाँ ब्यवस्था ? (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई समेटेर एकीकृत निर्देशन २०८१ मा व्यापक संशोधन, परिमार्जन र थप व्यवस्था गरेको छ । २०८२ सालको असार २६ गते जारी गरिएको निर्देशनमा खातामा रकम अपर्याप्त...
‘घरबाटो’ सिफारिस माग्न गएका बैंकका कर्मचारीमाथि वडाध्यक्षको हातपात, बैंकर्सले मागे सुरक्षा
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत एक वडाध्यक्षले बैंकका कर्मचारीमाथि कुटपिट गरेपछि बैंकिङ क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले कर्मचारीको सुरक्षाको प्रत्याभूति माग गरेका छन्। कर्जावापत धितो लिलामीको प्रक्रियाका लागि आवश्यक घरबाटो सिफारिस लिन गएका जानकी फाइनान्सका एक कर्मचारीमाथि वडाध्यक्षले हातपात गरेका हुन्।...
लगानीकर्तालाई झुक्याउने बाटो बन्द: कमजोर वित्तीय धरातलको प्राइम बैंकको ऋणपत्रमा रोक
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राइम कमर्शियल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनमा रोक लगाउँदै आइरहेको छ । बैंकको वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएको, संस्थागत सुशासनमा गम्भीर कमजोरी देखिएको र बैंक सीमित व्यक्तिहरूको इशारामा चलिरहेको निष्कर्षसहित नियामक निकायले...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल...
मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक, सहज कर्जा-स्थिर नीति र लगानी प्रवर्द्धनमा जोड
काठमाडौं ।नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धि दर र साढे पाँच प्रतिशतभित्रको मुद्रास्फीतिको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने गरी राष्ट्र बैंकले नीतिगत रणनीति तय गर्दैछ।...













