वाणिज्य बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा घट्यो, कुनको कति ?
काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सम्बन्धी सूचना अनुसार बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा झन् घटेको छ। बैंकहरुको औषत ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। साउन महिनामा व्यक्तिगत मुद्दति...
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो...
वाणिज्य बैंकहरुको लाभांशः ११ वटाले दोहोरो अकंमा प्रतिफल दिन सक्ने, कुनको क्षमता कति ?
काठमाडौं । अधिकांश वाणिज्य बैैंकहरु गत आर्थिक वर्ष २०८१।०८२ को नाफाबाट शेयरधनीलाई लाभांश दिन सक्ने देखिएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बाहेकका बैंकले शेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुगेका हुन् । सर्वाधिक लाभांश दिन सक्नेमा...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको मेडिप्लस हस्पिटलमा छूट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच साउन २९ गते भएको सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरूले विशेष छूट...
नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ। बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो ।
मुक्तिनाथ विकास बैंकको मुनाफा १ अर्ब ५३ करोडः लाभांश क्षमता २०.७५ प्रतिशत, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा साढे १ अर्ब माथि रहेको हो । गत आर्थिक वर्षमा कम्पनीले आफ्नो नाफा ३०.७० प्रतिशतले बढाएर १ अर्ब ५३...
वित्तीय रुपमा अब्बल देखियो सांग्रिला डेभलपमेन्टः मुनाफा ५३ करोड ७० लाख, अन्य सूचक कस्ता ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१...
कामना सेवा विकास बैंकको नाफा साढे ६३ करोडः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार देखिएको हो । गत आर्थिक वर्षको अवधिमा कम्पनीको मुनाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख...
गरिमा विकास बैंकको नाफामा उछालः अधिकांश सूचकमा देखियो उल्लेख्य सुधार, लाभांश क्षमता कति ?
काठमाडौँ । गरिमा विकास बैंकले वर्षदिनको अवधिमा १ अर्ब ३१ करोडमाथिको व्यापार गरेको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले आफ्नो नाफा २०१ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुराएको हो । अघिल्लो...
विकास बैंकको नाफा २२ प्रतिशत बढ्योः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, पुच्छरमा ज्योति
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले वर्षदिनमा साढे ५ अर्बमाथिको व्यापार गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालित राष्ट्रिय स्तरका ८ बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।...
प्राइम बैंकको नाफा ४ अर्बः अधिकांश सूचकमा सुधार, लाभांश क्षमता १४.३३ प्रतिशत
काठमाडौँ । प्राइम बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोठ ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको...
वर्षदिनमा २० वाणिज्य बैंकले कमाए ७१ अर्ब, एनआईसी एशियाको सबैभन्दा थोरै
काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकहरुले ७१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८१ को चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० बैंकले ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।...
इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ६ अर्ब ७५ करोड, अधिकाशं सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उछाल आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विववरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६४.४३ प्रतिशत...
स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुल्यो
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बेच्न लागेको हो।...
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी...
साइबर सुरक्षा जनचेतना बढाउन बैंकर्स संघ र भिसाको सहकार्य
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग साइबर सुरक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र क्षमता विकासका उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको...
लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ । निष्काशन तथा बिक्री प्रबन्धकका...
तीन दर्जनबढी लघुवित्तको खुद नाफा, ब्याज आम्दानी, ईपीएस र खराब कर्जा दाँजेर हेर्दा, लगानी गर्न कुन उपयुक्त ?
काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो...
खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको मुनाफा घनात्मक, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी विस्तारै लयमा फर्कि रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड १७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको...
अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न. ११ बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैकंका कर्मचारी र कर्मचारीका परिवारजन...




















