प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टनरनेसनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीबाट खरीदका...


सम्पदा लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो। उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम...


प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। यद्यपि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...


हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति...


नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर हुन अयोग्य !, स्नातकोत्तर तहको शैक्षिक योग्यता पुग्ने दावी गर्नै सकेनन्

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रचलित संविधान, कानुन र नियमहरुको बर्खिलाप हुने गरी सार्वजनिक नियुक्तीहरुमा गैर कानुनी तथा कानुन बमोजिमको योग्यता नै नपुगेको व्यक्तिहरु नियुक्ती गरेको तथ्य खुलेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ...


वित्तीय र मौद्रिक नीति फरक बाटोमा हिँड्दा अर्थतन्त्र गम्भीर दबाबमा : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले वित्त नीतिले देखाएको बाटोमा मौद्रिक नीति हिँड्न नसक्दा मौद्रिक नीतिप्रतिको अपेक्षा बढी भएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा सोमबार आयोजित छलफल कार्यक्रममा उनले वित्तीय नीतिको मार्गचित्रलाई मौद्रिक...


प्रभु बैंकका अध्यक्ष कार्कीले लिए शपथ

काठमाडौं । प्रभु बैंकक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले शपथ लिएका छन् । अध्यक्ष कार्कीले आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। शपथग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय...


बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने, कस्ता छन् शर्तहरु ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो। धितोपत्र...


प्रतिकित्ता १११ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ६६९.९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ...


अभियान लघुवित्तको लकइन अवधि साउनमा सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकतर्फको १५ लाख २५ हजार कित्ता शेयर र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता...


प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो। उक्त...


१ अर्ब ४५ करोडको एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ...


बैंक लाइसेन्सका पक्षमा खुलेआम गभर्नर, चलखेलको आशंका

काठमाडौँ । बैंकिङ क्षेत्रलाई स्थायीत्व र विश्वासको आधारमा हेर्ने गरिन्छ । यस्तै क्षेत्रमा नियमनकारी निकायको भूमिका पारदर्शिता र निष्पक्षताको हो । तर, हालै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गरेको टिप्पणीले बैंकिङ क्षेत्रमै अशंका पैदा गरेको छ । गत बिहीबार संसदको अर्थ...


अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल

काठमाडौँ ।  माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। आज मिति २०८२ साल असार २२ गते, दुवै कम्पनीबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता कार्यक्रममा...


महालक्ष्मी विकास बैंककी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत अम्बिका श्रेष्ठको पदावधि समाप्त भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार श्रेष्ठको चार वर्षे कार्यकाल हालै सम्पन्न भएको हो। २०७८ साल असार २१ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा...


नेपाल बैंकको सञ्चालकको बाटो खुल्यो, बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित भएका छन्। बैंकको ६५ औं वार्षिक साधारण सभाका लागि २०८१ साल चैत ६ गते तय गरिएको सञ्चालक निर्वाचन कार्यक्रमविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनबाट खारेज...


नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी

काठमाडौँ ।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा भानु भक्त दवाडीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ३७१ औं बैठक असार २० गते बसेको बैठकले दवाडीलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। स्थायी ठेगाना...


बलेफी हाइड्रोपावरद्वारा शेयर रजिष्ट्रार परिवर्तन

काठमाडौँ ।  बलेफी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ। यसअघि ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत शेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्य भइरहेकोमा अब उक्त जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको छ। कम्पनीको सञ्चालक समितिको बैठक असार २० गते...


महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

काठमाडौँ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको १६७ औं बैठक असार २० गते बसेको बैठकले उनलाई चार वर्षको पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय...