उपकार लघुवित्त वित्तीय सूचकमा मजबुद बन्दै, नोक्सानी चिरेर नाफा आर्जन गर्न सफल

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। समीक्षा अवधिमा लघुवित्तले...


माछापुच्छ्रे बैंकको नाफामा ९२ %को उछालः अधिकांश सूचकमा लोभलाग्दो प्रगति, कुन कति मजबूत ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा उल्लेख्य सफलता हासिर गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४...


गणपति लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासँगै ईपीएस बृद्धि

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। \समीक्षा अवधिमा संस्थाले ४ करोड २५ लाख...


गण्डकीको मानवसेवा आश्रमलाई एनएमबि बैंकको सोलार सहयोग

काठमाडौं । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एक हजार लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा...


ऋण तिरिसकेका ऋणीलाई पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो कालोसूचीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनएमआइबी) ले ऋण तिरिसकेका ऋणीलाई पनि १२ दिन कालोसूचीमा राखेको पाइएको छ। स्याङ्जाको वालिङ शाखाबाट ऋण लिएका व्यवसायी दीपक श्रेष्ठलाई ऋण तिर्दा पनि बैंकले कालोसूचीमा राखेर तनाव दिएको खुलेको हो । वालिङ् ९...


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ...


बैंकिङ् ठगी मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ् अपराध अभियोगमा पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगञ्जको श्रीपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीमाथि क्रान्ति गुप्तासहित दुई व्यक्तिले बैंकिङ् ठगीसम्बन्धी...


नेपाल एसबिआई बैंक ‘सीएफआई’ र ‘एबीएफ’ बाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई) लण्डन र एशियन बैंकिंग एण्ड फाइनान्स (एबीएफ) बाट सम्मानित भएको छ। बैंक सीएफआईबाट ‘च्याम्पियन इन मोडर्न बैंकिंग इनोभेसन नेपाल, २०२५’ र एबीएफबाट होलसेल बैंकिंग अवार्ड, २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक...


आशा लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता १६ करोडमाथि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आर्थिक वर्षमा २४८.२८ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले आज प्रकाशित गरेको गत आवको वित्तीय विवरणअनुसार अघिल्लो आवको असार मसान्तसम्म ६ करोड रुपैयाँ खुद नाफा...


स्वाभिमान लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वैशाखमा सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने...


एनआईसी एशिया क्यापिटलद्वारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि आफूमार्फत सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको नगद प्रतिफल घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको १६०औँ बैठकले विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरूमा निश्चित दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको...


महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ्ग सेवा विस्तारको लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ। समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहका लागि भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको...


आरएसडिसी लघुवित्तको सीईओमा पुनः धुव्र कुमार पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् । साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल...


कुमारी बैंकको अगुवाइमा २१६ मे.वा को माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि ४१ अर्ब ६० करोडको लगानी जुट्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न आवश्यक लगानी जुटेको छ। कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सह–नेतृत्वमा ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो। यस आयोजना निर्माणमा माछापुच्छ्रे...


एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ। बैंकले पार्कमा ड्रागन फ्रुट, अम्बा, आँप, लिच्ची, कटहर लगायत करीब दुई सय फलफूलका विरुवा रोपेको हो । बैंकका सीईओ गोविन्द घिमिरेले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको...


सिवाईसी नेपाल लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस ह्वात्तै बढ्यो, लाभांश क्षमता ९ करोडमाथि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा लोभलाग्दो वित्तीय प्रगति गर्न सफल भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा...


नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी...


आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, खराब कर्जा भने अझै उच्च

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा उच्च नाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २१८.६४ प्रतिशतले बढेर ४...


उन्नति सहकार्य लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यस अवधिमा संस्थाको नाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचांकहरुमा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तले पाँच करोड...


नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निकाल्न साउन १५ गते अनुमति पाएको हो।...