आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको साउन ९ गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। साउन ११ गतेभित्र बोलकबोल प्रक्रिया पूरा गरी भदौ ८ गतेदेखि लागू हुने गरी यो निक्षेप संकलन उपकरण ल्याउन लागिएको हो।...
पुरानो लाभांश लिन शेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकाले त्यस्तो शेयरधनीलाई काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखेर लाभांश लिन...
इन्फिनिटी लघुवित्तको नाफा र ईपीएस दोब्बर बढ्यो, लाभांश क्षमता ८ करोड
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव खुद नाफा १०४.७१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...
ग्रीन डेभलपमेन्ट बैंकको नाफासँगै बढ्यो ईपीएस, लाभांश क्षमता ६ करोडमाथि
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत वर्षको सोही अवधिसम्म बढेर ६ करोड...
ज्योति विकास बैंक १८ औं वर्षमा प्रवेश: सामाजिक सेवा र डिजिटल क्रान्तिमा अग्रसर
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ। वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश...
प्राइम कमर्सियल बैंकले किन ग्राहकका खाताहरु बन्द गर्दैछ ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि कुनै कारोबार नभएका र मौज्दात (ब्यालेन्स) शून्य रहेका सबै खाताहरू बन्द गर्ने निर्णय गरेको हो । बिहीबार सार्वजनिक सूचना जारी गर्दै...
सानिमा बैंकको अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा
काठमाडौँ । डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ...
हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो। एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको...
राष्ट्र बैंकले छाप्ने भयो ४२ करोड थान ५० रुपैयाँ दरको नयाँ नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएको छ। बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले ५०...
धौलागिरी लघुवित्तका ३ जना सञ्चालकद्वारा एकैपटक राजीनामा
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् । संस्था भित्रको आन्तरिक किचलोका कारण वा आफ्ना...
प्रतिकित्ता १९० रुपैयाँमा नै एनआइसी एशिया बैंकको शेयर बिक्रीमा
काठमाडौं । एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौँ । नबिल बैंकले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ। बैंकको ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन...
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल...
दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...
राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना
काठमाडौँ । केन्द्रीय बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ । फाइनान्सले २०८१ सालको माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम अनिवार्य मौज्दात रकम कायम गर्न...
दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ...
९ लाख २५ हजारले पाउने हिमालयन बैंकको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ अर्को सातामात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार अर्को साताको सुरुवात मै एफपीओ बाँडफाँड गर्ने गरि काम भइरहेको हो । बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको...
दुई कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...
गभर्नरविरुद्ध अख्तियारमा उजुरी: शैक्षिक योग्यता, राजनीतिक संलग्नता र शेयर स्वामित्वमा प्रश्न
काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गर्दै उजुरी परेको हो । उजुरीमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको...



















