कुमारी बैंकको ५ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर...
प्रतिकित्ता २५० रुपैयाँमै आशा लघुवित्तको ८० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। यसमा राष्ट्र बैंकको नियमानुसार हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।...
एक लघुवित्त र पाँच हाइड्रोपावरको लकइन अवधि असारमा सकिंदै
काठमाडौं । एक लघुवित्त कम्पनी र पाँचवटा हाइड्रोपावर कम्पनीको शेयरको ‘लकइन अवधि’ आउँदो असार महीनामा सकिंदैछ। कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रथम चरण र दोस्रो चरणमा गरी आईपीओ निष्कासन गर्छन्। हाल प्रथम चरणमा...
बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदल गठन, संयोजकमा डा. रेवतबहादुर कार्की
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो । कार्यदलमा सानिमा बैंकका पूर्वप्रमुख...
स्वीकृत अवकाश कोषहरु खारेज गर्ने निर्णय विरुद्ध फियोन आन्दोलित
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका टे«ड युनियनहरु स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलित बनेका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८२–२०८३ को बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ बिधेयक २०८२ को बुँदा...
वाणिज्य बैंकको नाफा करीब ४८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई, कुनले कति कमाए ?
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैशाखसम्मको अवधिमा करिव ४८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुुसार सञ्चालित २० वाणिज्य बैंकहरुले १० महिनाको अवधिमा ४७ अर्ब ७९ करोड रुपैयाँ...
नेपाल लघुवित्त बैंकर्स संघको कैलाली समितिद्वारा आयोजित वित्तीय साक्षरता सम्पन्न
काठमाडौं । कैलालीको हरैयास्थित दुर्गा भवानी माध्यामिक विद्यालयमा नेपाल लघुवित्त बैंकर्स संघ कैलाली समन्वय समितिद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विभिन्न १० वटा लघुवित्तहरू आवद्ध तथा सामूहिक रूपमा संयुक्त कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रम ४० जना विद्यार्थी...
निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ २८ देखि २५ गतेसम्म निष्कासन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ बाँडफाँड गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो।...
हिमालयन बैंकको २ करोड ८० लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११२.८० रुपैयाँ तोकिएको छ। हाल यो शेयर खरीदका...
ग्लोबल स्काई क्लब कार्डमार्फत टिकट किन्दा पहिलो टिकट निःशुल्क
काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन्। यस योजना अन्तर्गत...
इन्फिनिटी लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नवलपरासी (पूर्व) को कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। हाल ५१ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको यस कम्पनीले व्यवस्थापकीय श्रेणी अन्तर्गत डीसीईओ...
प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्। कम्पनीले संस्थापक शेयरधनीले खरीद...
प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। यसमा कम्पनीका संस्थापक शेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४३५ रुपैयाँ तोकिएको...
किन दिए आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काले राजिनामा ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा सोहि दिनदेखि लागू...
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको जेठ २८ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन...
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ संस्करण ४ सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । यहीँ जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम...
वित्तीय संस्थामा सञ्चालित स्वीकृत अवकाश कोषहरु खारेज हुदै, विरोधमा उत्रिए कर्मचारी संघ र ट्रेड युनियनहरु
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले कानुन संबद स्वीकृती लिइ सञ्चालनमा रहेका स्वतन्त्र स्वीकृती अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णयको चर्को आलोचना गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ विधेयक २०८२...
हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट सोमबारदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा...
बैंकहरुको व्यवसाय बलियो बन्दै, १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय सुधार हुदै गएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा उनीहरुले तीन खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत आर्थिक वर्षको असारको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा ७.३...




















