प्यान अद्यावधिक गर्ने सम्बन्धमा एनआईसी एशिया बैंकको जरुरी सूचना

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ। बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी...


वाणिज्य बैंकहरुको ब्याजदर सामान्य घट्योः १४ वटाले अघिल्लोलाई नै निरन्तरता, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदरमा सामान्य घटेको छ । बजारमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता देखिँदै आएको सन्दर्भमा ब्याजदर घटाउने क्रम जारी रहेको हो । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको...


शेयर स्वामित्व परिवर्तन गर्दै एनएमबि लघुवित्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको स्वामित्व परिमार्जन गर्ने भएको छ। हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण शेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले...


राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल योग्य नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव परेको आरोप लगाउँदै रिट दायर गरेका हुन् । उनीहरूले...


महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्य नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा अधिवक्ता नवीन धितालद्वारा दायर गरिएको रिटमाथि...


ऋण लिएर शेयर खरिद गर्नेहरु बढ्दैः बैंक-वित्तीय संस्थाबाट १ खर्ब २४ अर्ब प्रवाह, कुनबाट कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २४ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात...


डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले सरकारले डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नुपर्ने आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले सोमबार दिएको फैसलामा सहकारी क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र ठगी नियन्त्रणका लागि प्राधिकरणको गठन अपरिहार्य भइसकेको...


साना किसान लघुवित्त मुनाफा ५४ करोड, खराब कर्जा र इपीएससहित अन्य सूचक कस्ता ?

काठमाडौँ । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुनगत आर्थिक वर्षको तुलनामा...


आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । बुद्धजयन्ती र उभौली पर्वको अवसरमा आज बैशाख २९ गते सोमबार सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि...


गभर्नर बन्न सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले दिए राजिनामा, देउवाले गभर्नरमा अघि बढाउँदै

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेसँगै गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजिनामा दिएका छन् । डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेपछि...


नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको...


एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन...


बलियो देखिदै अर्थतन्त्रका मुल जराः अधिकांश सूचक सकारात्मक

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुदृढ र स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थतन्त्रका अधिकांश मुख्य सूचक सकारात्मक देखिएका हुन् । रेमिट्यान्सको उच्च प्रवाह, बैंकिङ क्षेत्रमा वृद्धि र कर्जा प्रवाहमा सकारात्मक प्रवृत्तिहरूले अर्थतन्त्रको मजबुतीलाई...


चैतसम्म निक्षेप र कर्जा दुबैमा वृद्धि, घरजग्गा धितोमा लगानी उच्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो वृद्धि ५.७ प्रतिशतको दरले भएको...


राष्ट्र बैंकको तथ्याङ्क: विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १७.१ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति २४ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ...


चालु खाता र शोधनान्तर स्थिति बचतमा, प्रत्यक्ष वैदेशिक लगानी झण्डै ९ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको चालु खाता तथा शोधनान्तर स्थिति दुबै बचतमै देखिएको छ। आर्थिक स्थायित्वतर्फ सकारात्मक संकेत दिँदै चालु खाता  २खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ,...


१० प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा झण्डै १२ खर्ब भित्रियो

काठमाडौं  ।  चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा...


छिमेक लघुवित्तको नाफा बढ्यो, नौ महिनामा ३७ अर्ब ६३ करोड निक्षेप संकलन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...


एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक...