एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । त्यस्तै, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन्...


स्वरोजगार लघुवित्तको नाफा र ईपीएस दोब्बर बढीले वृद्धि, लाभांश क्षमता कति?

काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ११९ प्रतिशत बढी...


मिथिला लघुवित्तको नाफा ७७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म ३ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष भने ७७ प्रतिशत बढी खुद नाफा...


खराब कर्जा बढेपछि इन्फिनिटी लघुवित्तको नाफा र ईपीएसमा भारी गिरावट

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ लाख ६१ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म करीब ५ करोड २६ लाख लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष...


एफपीओ निष्कासनको माग गर्दै मातृभूमि लघुवित्त सेबोनमा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि शेयर अनुपात मिलाउन...


कालिका लघुवित्तको नाफा र ईपीएस दोब्बर वृद्धि, लाभांश क्षमता कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने...


गभर्नर नियुक्तीबारे प्रधानमन्त्री ओली र देउवाबीच मध्यराति दुई घण्टा गोप्य वार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको बिषयमा हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो झण्डै दुई घण्टा छलफल भएको छ । हिजो साँझ नै सभापति शेरबहादुर देउवाको भेटवार्ता पछि प्रधानमन्त्री केपी शर्मा...


गभर्नर नियुक्त गर्न नसकेको देख्दा जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो देखिएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्त गर्न नसकेको देख्दा दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन्। सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले भने, ‘एक महिना बितिसक्दा पनि...


लक्ष्मी लघुवित्तको नाफा १३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म झण्डै साढे ४ करोड रुपैयाँ रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १३ प्रतिशतभन्दा बढी खुद...


आशा लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ६९ प्रतिशत...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ देखि १२ गतेसम्म निष्कासन गरेको ७ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ वैशाख २१ गते बाँडफाँड गरेको छ। बैंकले १ हजार अंकित मूल्यका दरले कुल २५ लाख कित्ता...


महाप्रसाद थपिएपछिको पहिलो बैठक नै स्थगित, गभर्नर नियुक्ती संकटपूर्ण अवस्थामा

काठमाडौं । संसदमा दुई तिहाई बहुमत रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार एक थान गभर्नर नियुक्त गर्न असफल भएको छ । गत चैत्र २३ गतेदेखि नेतृत्व विहिन बनेको नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको टुंगो अझै लाग्न सकेको छैन ।...


राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार (वैशाख २१ गते) ५० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त निक्षेप संकलन २१ दिनको अवधिका लागि रहनेछ।...


ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद...


सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिट्ठा कार्यक्रमको प्रस्ताव

काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ...


सहकारीको समस्या समाधान गर्न नयाँ राष्ट्रिय नीति र राहत कोष स्थापना गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...


गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्। ‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति...


१५ दिने सूचनामार्फत गभर्नर नियुक्त गर्नेबारे छलफलमा सरकार

काठमाडौं । यसअघिका बर्षहरुमा अर्थमन्त्रीले तीन जनाको नाम सोझै मन्त्रिपरिषदमा सिफारिस गरेर हुँदै आएको गभर्नर नियुक्ती प्रक्रिया यस पटक भने १५ दिने सुचना जारी गरी योग्य आवेदकहरुलाई आवेदन भर्न लगाई प्रक्रियामार्फत गर्नेबारेमा सरकारले छलफल अघि बढाएको छ । सरकारले...


ज्ञानेन्द्र इवाहाङ फेरि बने गोर्खाज फाइनान्सको सीइओ, राष्ट्र बैंकको अघिल्लो हस्तक्षेपपछि पुनः नियुक्ति

काठमाडौँ ।  गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने...


नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो ईपीएस, निष्क्रिय कर्जा १५% नजिक

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अुनसार कम्पनीले चैत मसान्तसम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिसम्म...