स्वाभिमान लघुवित्तको साधारण सभा आज, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
छनौट समितिले आगामी साता गभर्नर छान्ने, डा. भट्टको दावेदारी सबैभन्दा बलियो
काठमाडौं । नेपाल राष्ट्र बैैैंकको गभर्नर नियुक्तिका लागि महाप्रसाद अधिकारीलाई थप गरी छनौट समितिलाई पूर्णता दिएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया पुनः अघि बढ्ने भएको छ । स्रोतका अनुसार आगामी साताभित्रमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाइनेछ । कहिले सत्ता...
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच १० प्रतिशत छुट दिने सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट...
लक्ष्मी सनराईजका सिईओ शाहको बदमासीः बेलुनिङ किस्ता कायमदेखि कर्जा उपयोग गरेको अभिलेख हटाउने सम्म
काठमाडौं । लक्ष्मी सनराईज बैैंकले राष्ट्र बैंकको नियामकिय मापदण्ड विपरित कामहरु गरेको कारण कारवाहीमा परेको छ। तेस्रो त्रैमाससम्ममा केन्द्रिय बैंकको निर्देशन विपरित रहेको काम गरे वापत राष्ट्र बैंकले कारवाही गरेको जनाएको छ । लक्ष्मी सनराईज बैंकका सिईओ अजय विक्रम...
स्वाभिमान लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको भवन निर्माणका लागि राष्ट्र बैंक नेपालगञ्जद्वारा बोलपत्र आव्हान
काठमाडौँ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले निर्देशक आवास भवन निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र आव्हान गरेको छ। बैंकले माघ १८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै अनुमानित १ करोड ३४ लाख १२ हजार ३८ रुपैयाँ २९ पैसाको निर्माण...
सिवाईसी नेपाल लघुवित्तको नाफा र ईपीएस करीब दोब्बर बढ्यो, लाभांश क्षमता कति?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा कम्पनीको खुद...
गरिमा विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ। यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको...
लक्ष्मी सनराईज बैंकका सिईओ राष्ट्र बैंकको कारवाहीमा, स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिबाना
काठमाडौं । निमायकीय अनुशासनमा नबसेपछि नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराईज बैंकका सिईओ अजय बिक्रम शाहलाई कारवाही गरेको छ । त्यस्तै, केन्द्रीय बैंकको नीति तथा निर्देशनको उल्लंघन गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड रुपैयाँ भन्दा बढि जरिवना तिराइएको छ ।...
गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने...
भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक
काठमाडौ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’, हाल त्यही सम्बन्ध विखण्डनको मोडमा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको नेतृत्वमा बढेको अपारदर्शिता, स्वेच्छाचारिता र गुटबन्दीले गर्दा बैंक भित्र आन्तरिक द्वन्द्व चुलिएको छ । संस्थापक शेयरधनीहरू...
समाज लघुवित्तको नाफा २३ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा खुद...
निरन्तर घट्दै बैंकहरुको आधार दर, कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) अहिले एकल अंकमा झरेको छ, जुन विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप देखिएको हो । हाल २० वटै वाणिज्य बैंकहरूले आधार दरलाई १० प्रतिशतभन्दा...
बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः एक पटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता सोस्ने तयारी गरेको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको छ।...
सूर्याेदय वोमी लघुवित्तको ३६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्याेज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा...
सिद्धार्थ बैंकको झण्डै ४ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित...
एनएमबि बैंकको शेयर ८६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदनपछि...
प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका...
विजय लघुवित्तमा कर्मचारी माग, एसईई र प्लस टू पास गरेकालाई अवसर
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३/३ जना स्थायी कर्मचारी माग गरेको छ। कनिष्ठ सहायकका दुवै पदका लागि एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् भने सहायकका लागि...
फर्स्ट माइक्रोफाइनान्सको नाफा करीब आधा घट्यो, लाभांश क्षमता कति?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा ४५.७७...



















