नेरुडे मिर्मिरे लघुवित्तको साढे तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश...
कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको १५ दिनभित्र आवश्यक कागजात सहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखिन निवेदन दिनु पर्नेछ। साथै संस्थापक...
१ दर्जन लघुवित्तको वित्तीय रिपोर्टः नाफामा ४०% को बढोत्तरी, ब्याज आम्दानी, एनपिएल र ईपिएसमा को तगडा ? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...
एनएमबि बैंकले ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, बोर्डमा दियो निवेदन
काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत...
वाणिज्य बैंकले सरकारलाई बुझाए १९ अर्ब आयकर: ७ वटाको अर्बमाथि, अन्य कुनले कति ?
काठमाडौँ । ९ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई १९ अर्ब आयकर बुझाएका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा १९ अर्ब १५ करोड ५ लाख ७४ हजार रुपैयाँ राजस्व तिरेका हुन्...
स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक पदमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ, विकास...
एनएमबि बैंकले ६ करोड डलरको ‘हरित बोण्ड’ जारी गर्ने
काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको सहकार्यमा ६ करोड अमेरिकी डलर बराबरको हरित बोण्ड जारी गर्ने भएको छ। यसका लागि बैंकले तीनैवटा संस्थासँग त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यस पहलमार्फत जलवायु...
डिप्रोक्स लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म २५ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष झण्डै ७१ प्रतिशत...
स्वस्तिक लघुवित्तको नाफासँगै ईपीएस पनि धनात्मक
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद नाफा ७६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा...
आत्मनिर्भर लघुवित्तको खुद नाफा करीब ६९ प्रतिशत बढ्यो
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म १ करोड २७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस...
वाणिज्य बैंकहरुले शेयर बजारबाट कमाए ६ अर्ब ८८ करोडः ग्लोबल र इन्भेष्टमेन्ट अगाडी, ग्रोथमा नेपाल बैंक
काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट करिब ७ अर्ब रुपैयाँको आम्दानी गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्ममा शेयर बजार ६ अर्ब ८८ करोड २४ लाख २८ हजार...
प्रतिकित्ता ११० रुपैयाँमा कामना सेवाको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले ११० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यका दरले बेच्न लागेको हो भने यसमा खरीद आवेदन दिँदा सम्पूर्ण...
शेयरधनीलाई स्वाभिमान लघुवित्तको ५% बोनस शेयर प्रस्ताव, कहिले बस्दै छ सभा?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारितका लागि वैशाख १९ गते तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आठौं वार्षिक...
ग्लोबल आइएमई लघुवित्तको करीब ७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय...
गभर्नर नियुक्तिको प्रकृया अघि बढाउन कामु गभर्नर ढुंगानालाई डा. भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले...
मध्यराति सत्ता टिकाउने प्रम ओली–देउवाको त्यो संवाद उज्यालो नहुँदै भत्कियो !, गभर्नर नियुक्ती गाँठो अझै फुकेन
काठमाडौं । आइतबार विहानको मध्यरातिसम्म सत्ता गठबन्धन दल कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री ओली बीच गम्भिर छलफल भई तत्कालका लागि सत्ता गठबन्धन कसिलो बनाउने सहमति भएको थियो । तर, उक्त सहमति आज विहान उज्यालो नहुँदै भत्किएको आशंका...
राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव, हेर्नुहोस् तस्बिरहरु
काठमाडौं । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आजबाट गौरवपूर्ण ७० वर्षको यात्रा पूरा गर्दै ७१औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ। नेपालमा केन्द्रीय बैंकको आवश्यकता...
गभर्नर छनौट समितिको नयाँ सदस्यमा पूर्व गभर्नर डा. तिलक रावल र चिरञ्जीवी नेपालबारे छलफल
काठमाडौं । सरकारले गभर्नर नियुक्तीका लागि अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठन गरेको छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर डा. तिलक बहादुर रावल र चिञ्जीवी नेपालको नाममाथि छलफल अघि बढाएको छ। यसअघि सरकारले गठन गरेको छनौट समितिका बिज्ञ सदस्य पूर्व...



















