सुधारिंदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफामा उछाल, खराब कर्जा कसको कति ? (तथ्याङ्कसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सहुलियतपछि लघुवित्त संस्थाहरूको नाफामा सुधार देखिन थालेको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । पुनर्संरचनाको सुविधाले दबाबमा...
जीवन बीमकहरूको बीमाकोष साढे ८ खर्ब नजिक, कुन कम्पनीको कति?
काठमाडौं । नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरणअनुसार कम्पनीहरूको जीवन बीमाकोष साढे ८ खर्ब नजिक पुगेको हो। गत आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूको...
नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति
काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव...
नेपालको कन्ट्री रेटिङ उत्कृष्ट देखियो, डबल बी माइनस यथावत्
काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति,...
जानकी फाइनान्सको खराब कर्जा ५३.८०%: राष्ट्र बैंकको निगरानी असफल, धरापमा लगानीकर्ताको लगानी
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स लिमिटेड गम्भीर वित्तीय संकटमा फसेको छ । संस्थाको पछिल्लो वित्तीय अवस्था हेर्दा कम्पनी टाटपल्टिने जोखिम झनै बढेको देखिन्छ । व्यवस्थापनको कमजोर रणनीति, कर्जा प्रवाहमा देखिएको लापरबाही र बढ्दो...
जीवन बीमा व्यवसायमा १२ प्रतिशत वृद्धि, नेपाल र नेशनल अगाडि, वृद्धिदरमा आइमई र सिटिजन
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा व्यवसाय १२.२५ प्रतिशतले बढेको हो।...
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरको कति हुन्छ तलब भत्ता? बोर्ड बैठकको प्रतिदिन भत्ता ९०००
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलको तलब २ लाख ५० हजार रुपैयाँ रहेको छ । उनले बोर्डको बैठकको भत्ता वापत १ लाख १७ हजार रुपैयाँ अन्य सुविधावापत ३ लाख १६ हजार ५ सय ३८ रुपैयाँ पाउने...
बीमा कम्पनीहरुको जगेडा कोष निरन्तर घट्दै, बचत, लगानी र स्थिर सम्पत्ति कति छ ?
काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि भएपनि जगेडा कोष भने आर्थिक बर्ष २०८१र८२ देखि निरन्तर घटेको देखिएको छ। नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बढाउनुपर्ने बाध्यतकारी नियमनको कारण पुँजीवृद्धिमा कम्पनीहरु चनाखो बनेको देखिएको छ भने जगेडा कोष...
सुधारिँदो सिमेन्टको वित्तीय चित्रः शिवम्, सर्वोत्तम, सोनापुर र घोराही सिमेन्टमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्कि रहेको देखिएको हो ।...
तीन महीनामै जीवन बीमा अभिकर्ताले पाए ३ अर्ब ५९ करोड कमिशन, कुन कम्पनीबाट कति?
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनामै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरूले ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन्। गत आवको तीन महीनाको अवधिमा जीवन बीमा अभिकर्ताहरूले ३ अर्ब २४ करोड ९६ लाख...
कार्तिकसम्ममा ३ खर्ब २९ अर्ब राजस्व सङ्कलन, लक्ष्य पूरा हुन सकेन
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२।०८३ को कार्तिकसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेर सार्वजनिक भएको छ। राजस्व व्यवस्थापन महाशाखाका तथ्याङ्कअनुसार यस आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको थियो। तर कार्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड...
देशका उत्कृष्ट करदाताहरू घोषणा, बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट
काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा धेरै आयकर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने करदाताहरूलाई सम्मानित गर्न प्रत्येक...
लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव...
जेनजी आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्र ध्वस्त, १४ मध्ये १२ वटा कम्पनी घाटामा
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष र सबैभन्दा ठूलो असर नेपाली निर्जीवन बीमा क्षेत्रमा परेको छ । बीमा कम्पनीका सिईओहरुले पुनर्बीमा नगरेका कारण ठूलो मात्रामा दायित्वका कारण पहिलो त्रैमासिक वित्तीय विवरणमा १२ वटा...
सानिमा रिलायन्स लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै आम्दानी बढ्यो, बीमाकोष २१ अर्ब नजिक
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति देखिएको हो। कम्पनीले गत आवको असोज मसान्तसम्म १३ करोड...
हिमालयन रिइन्स्योरेन्सको मुनाफा साढे २४ करोड, अधिकांश सूचकमा ग्रोथ
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा सहित अधिकांश सूचकमा लोभलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २४ करोड ५८ लाख...
जीवन बीमा कम्पनीहरुको खुद नाफामा झिनो बृद्धि, रिलायबल नेपाल सबैभन्दा अगाडि, बृद्धिदरमा सन नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा २.५१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ९७ करोड...
प्रभु इन्स्योरेन्सको मुनाफा १२.७२ प्रतिशतले बढ्यो, ब्यवसायसहित अधिकांश सूचकमा चमक
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा लोकलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६ करोड ३१ लाख...
सानिमा जिआईसीको व्यवसाय बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । सानिमा जिआाईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार बीमा कोष, खुद बीमा शुल्क आर्जन लगायतका सूचकमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको...
पहिलो त्रैमाससम्मको अवधिमा यस्तो देखियो आइजिआई प्रुडेन्सियलको वित्तीय आंकडा
काठमाडौँ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा ऋणात्मक रहेको भएपनि अन्य सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी खुद बीमा शुल्क...


















