हिमालयन रि इन्स्योरेन्सको स्वस्थता परिक्षण गर्दै बीमा प्राधिकरण

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको स्वस्थता परिक्षण गर्न नियामक बीमा प्राधिकरणले स्थलगत अनुगमनको लागि टोली परिचालन गरेको छ । बीमा प्राधिकरणले हालैका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिमको हिलटन होटलको सन्दर्भमा भएका...


वैशाख ७ देखि शेयर बजारमा ५ नयाँ व्यवस्था लागू, १५ प्रतिशत घटबढमा सर्किट लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीबजारमा लामो समयदेखि बहस हुँदै आएको सुधारलाई कार्यान्वयनमा ल्याउँदै वैशाख ७ गते सोमबारदेखि शेयर कारोबार प्रणालीमा महत्वपूर्ण परिवर्तन लागू गर्ने भएको छ। बजारको स्थायित्व, मूल्य निर्धारणको पारदर्शिता र लगानीकर्ताको सक्रियता बढाउने लक्ष्यसहित...


९ महिनामा ६ खर्ब निक्षेप भित्रिंदा २ खर्ब ७६ अर्ब कर्जा प्रवाह, कुन बैंकको व्यवसाय कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्ममा वाणिज्य बैंकको निक्षेप ६ खर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह पौने ३ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य...


एटीएमदेखि डिजिटल कारोबारसम्म कडाइ: राष्ट्र बैंकको नयाँ निर्देशनले ल्यायो सीमा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै एटीएम तथा डिजिटल कारोबारसम्बन्धी विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। निर्देशनअनुसार अब डेबिट कार्डमार्फत एटीएमबाट प्रति कारोबार न्यूनतम...


अपराधीको संरक्षण गर्ने अड्डामा रुपान्तरण हुँदै राष्ट्र बैंक, हुँदै हुन्न छानविन र कारवाही

काठमाडौं । पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र बैंकलाई पठायो । उक्त पत्र कार्यान्वयन नभएपछि दोस्रो पत्र पाँच बर्षपछि मिति २०८२।०७।२१ मा पुनः पठायो...


बीमा कम्पनीका कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन प्राधिकरणले कसरी गर्दैछ?

काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा प्राधिकरणले छानबिन सुरु गरि तत्कालै कारवाहीको प्रकृया अघि बढाएको छ। नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत...


निजि क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक र बीमाका अनियमितता छानविन गर्न प्रस्ताव

काठमाडौं । बालेन नेतृत्वको वर्तमान सरकारले निजि क्षेत्रमा हुने भ्रष्टाचारको निर्मम छानविन गर्न अख्तियारको कार्यक्षेत्र विस्तार गरेर अघि लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यही चैत्र ३० गते सार्वजनिक गरेको भ्रष्टाचार नियन्त्रण सम्बन्धी रणनीति २०८२।०८३–२०८७।०८८ को...


लिलाम गरेको धितो बिक्री नहुँदा बैंकहरु तनाबमाः वर्षदिनमा ९ अर्बले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनको कति?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति निरन्तर उकालो लागि रहेको छ । बैंकहरुले अपनाएको कर्जा विस्तार रणनीतिले अपेक्षित प्रतिफल नदिँदा अहिले त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको भारका रूपमा सतहमा आउन थालेको हो । कर्जा असुली कमजोर हुँदा...


आफैंले खारेज गर्ने निर्णय गरेको राजस्व अनुसन्धान विभागलाई सक्रिय गराउँदै सरकार

काठमाडौँ । सरकारले केही समयअघि आफैँले खारेज गर्ने निर्णय गरेको राजस्व अनुसन्धान विभागलाई फेरि सक्रिय बनाउने लागेको छ । अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनसँगै गरिएको प्रारम्भिक निर्णयअनुसार राजस्व अनुसन्धान विभाग र कर तथा राजस्वसँग सम्बन्धित १५ वटा ऐन खारेज गर्ने...


ओलीकै विवादित निर्णय पछ्याउँदै प्रम बालेन, सर्वोच्चको परमादेश लत्याउन कसले उक्सायो ?

समाचार टिप्पणी काठमाडौं । आव २०७८ जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्दै तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले माफियाहरुको मिलेमतोमा गिट्टी बालुवा विदेश निर्यात गर्ने घोषणा गरे । आव २०७८।०७९ को बजेट बक्तव्यको बुँदा नं १९९ मा गिट्टी बालुवा विदेश...


सरकारको प्रतिबद्धतामा छैन नयाँ कुरा, कृषि बीमामार्फत किसानलाई राहत

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा कुनै नयाँ कुरा समावेश नगरी पूर्ववर्ती केपी ओलीकै पालामा लागू गर्न खोज्दा जनताको विरोधपछि रोकिएका कार्यक्रम रहेको देखिएको छ । आज सार्वजनिक गरिएको १८ बुँदे प्रतिबद्धता पत्रमा कृषि बीमामार्फत किसानलाई राहत...


बीमा प्राधिकरणका पूर्व कामु अध्यक्ष जनकराज शर्मा अख्तियारको छानविनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणभित्र रहेर काम गरेका तेस्रा अध्यक्ष पनि भ्रष्टाचारमा मुछिएका छन् । तत्कालिन अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि नियुक्त भएका कामु अध्यक्ष सहसचिव जनकराज शर्मा पनि भ्रष्टाचारको आरोपमा अख्तियारको छानविनमा परेका हुन् । निजामति सेवा...


लुम्बिनी केवलकारको व्यापार १२ करोडः आईपीओ रकमबाट माथिल्लो स्टेशनमा २ अर्बको होटल निर्माणको तयारी

काठमाडौँ । व्यवसायी चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमई समूहअन्तर्गत सञ्चालित लुम्बिनी केवलकार लिमिटेडले वर्षदिनमा नै १२ करोडको व्यापार गरेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको लुम्बिनी–पाल्पा करिडोरलाई जोड्ने केवलकार परियोजनाले चालु आर्थिक वर्ष २०८१।०८२ मा १२ करोड...


वैशाखका लागि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपदरमा सामान्य गिरावट देखिएको छ। चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो। चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर...


अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति: १९ करोड बढीको घरजग्गा, करोडौं बैंक ब्यालेन्स

काठमाडौं । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री डा। स्वर्णिम वाग्ले निकै धनि देखिएका छन् । उनको सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरीमा बुवाको नाममा ३ रोपनी जग्गा रहेको सम्पत्ति विवरण उल्लेख गरेका छन् । वाग्लेको बुवाको नाममा रहेको चन्द्रागिरीको...


मन्त्रीहरुसँग झण्डै १० केजी सुन, साढे चौध केजी चाँदी, देशैभर करोडौंको सम्पत्ति

काठमाडौं । वर्तमान नयाँ सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार कैयौं मन्त्रीहरुको सम्पत्ति शंकास्पद देखिन आएको छ । हिजोका दिनमा सामान्य अवस्थाबाट गुज्रेका व्यक्तिहरुसँग आज करोडौं रुपैयाँको...


दुई दिने बिदाले बीमा क्षेत्रमा निम्त्यायो सास्ती

काठमाडौं । इन्धन संकट देखिएको भन्दै हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारको निर्णय बीमा कम्पनीहरुमा पनि लागू हुँदा बीमा क्षेत्रमा सास्ती निम्त्याएको छ। बीमा कम्पनीहरुमा पनि लागू हुँदा बिमित भने मर्कामा पर्ने भएका छन् । नियमित अवस्थामै...


पुनर्बीमा कम्पनीका सिईओले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाएपछि संचालकहरु बाहिरिदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका विवादित प्रमुख कार्यकारी अधिकृत( सिईओ) ले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाउने भएसँगै संचालक समितिका सदस्यहरु भटाभट बाहिरिँदै आईरहेका छन् विवादित र किर्ते कागजातको निर्णयका लागि बैठक डाक्ने र जबजस्ती निर्णय गर्न बाध्य पारेसँगै...


६ महिनामा श्री एयरलाइन्सको व्यापार साढे २ अर्ब, बैंकको ऋण तिर्न प्रिमियम आईपीओको तयारी

काठमाडौँ । नेपाली आन्तरिक हवाई सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको श्री एयरलाइन्सले ६ महिनामा नै साढे २ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख...


खत्रीको नेतृत्वमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालकाे आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले निर्विरोध रुपमा समिति गठन गरेको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक...