अर्थमन्त्रीद्वारा राजस्व समिति गठन: बजेट नीति, बैंक-बीमा र कर सुधारमा केन्द्रित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित राजस्व नीतिहरूमा व्यापक राय–सुझाव संकलन गर्ने उद्देश्यले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको २०८२ माघ २८ गतेको निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ। अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा गठित समितिले...


जीवन बीमा कम्पनीहरुको व्यवसाय माघ महिनामा १३%ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामा १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त...


पाकिस्तानद्वारा अफगानिस्तानमाथि भीषण हवाई आक्रमण

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका विभिन्न सहरमा भीषण हवाई आक्रमण गरेको छ । काबुल, कन्धार र पक्तिका सहरलाई लक्षित गर्दै पाकिस्तानले मध्यराति हवाई आक्रमण गरेको हो । राजधानी काबुलभरि विस्फोट र गोलीबारी समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्...


ग्रहदशा बिग्रेको भन्दै बीमा प्राधिकरणमा पुजा

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा ग्रहदशा बिग्रेको भन्दै पुजा लगाएको पाइएको छ । घर पुजा गर्ने तयारीमा लागेको प्राधिकरणले पछिल्लो एक बर्ष प्राधिकरणमा भएका गतिविधिहरुको मध्यनजर गर्दैै वास्तुसँग सम्बन्धीत पुजा समेत लगाएको पाइएको हो । पछिल्लो समय प्राधिकरणको अस्थिर...


२८ लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँमाथिः चार कम्पनी ऋणात्मक, कुनको कति ?

काठमाडौँ । लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै प्रतिशेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा अधिकांश कम्पनीको प्रतिशेयर आम्दानी बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा ५० लघुवित्तको प्रतिशेयर आम्दानी...


एक अर्ब लगानीमा आइजिआइ प्रुडेन्सियलको १२ तले केन्द्रीय कार्यालय काठमाडौँको पानीपोखरीमा

काठमाडौँ । निर्जीवन बीमा क्षेत्रमा आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब लगानीमा १२ तले आफ्नो नयाँ भव्य केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । काठमाडौँको पानीपोखरीस्थित निर्माण सम्पन्न आधुनिक सुविधा सम्पन्न...


हुन्डाईको कोना इलेक्ट्रिकसहित चार मोडलमा आगलागी समस्या, ३७ हजार ६९० युनिट रिकल

काठमाडौं । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रिक सवारीसाधनमा गम्भीर सुरक्षा समस्या देखिएको छ। दक्षिण कोरियाको यातायात मन्त्रालयले हालै हुन्डाई गाडीमा आगलागी समस्याका फिर्ता बोलाउने निर्णय गरेको हो । हुन्डाईले कोना इलेक्ट्रिकसहित चार मोडेलका ३७ हजार...


तत्कालिन ७ दल र दरबारबीचको त्यो ५ बुँदेः राजसंस्था जीवितै राख्ने र सार्वभौम सत्ता जनतामा फर्काउने

१. विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने, २. कार्यकारी सत्ता राजनीतिक दलहरूलाई हस्तान्तरण गर्ने र नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गर्ने, ३. नयाँ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन यथाशक्य छिटो गराउने, त्यस बेलासम्म २०४७ सालको संविधान कायम रहने, ४. भावी...


शिवम् सिमेन्टको ८५% लगानी रहेको शिवम् होल्डिङ्सको व्यापार २२ करोड, आईपीओ मार्फत थप पृथक बन्ने

काठमाडौँ । शिवम सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङ्सले वर्षदिनमा झण्डै २२ करोड रुपैयाँको व्यापार गरेको छ । आईपीओ समेत निष्कासन गर्ने तयारी रहेको कम्पनीले सन् २०२५ मा २१ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १४% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२–०८३ को माघ मसान्तसम्मको अवधिमा ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित...


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः कर्जा र लगानीमा सहजता, अन्य नीतिगत परिवर्तन कस्ता?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह, लगानी वातावरण र वित्तीय अनुशासनसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ। केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउने, उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने र...


७ महिनामा जीवन बीमकको नयाँ व्यवसाय २५ अर्ब, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा २५ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २५ अर्ब ११ करोड ६८ लाख...


बीमा सम्बन्धी कसुरमाथि अब जिल्ला अदालतमा मुद्दा चल्ने, मन्त्रिपरिषदबाट पास भयो यस्तो निर्णय

काठमाडौं । नेपाल सरकारले बीमा ऐन २०७९ को दफा १४० बमोजिमका बीमा सम्बन्धी अपराध भएमा अब जिल्ला अदालतमा मुद्दा चल्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले बीमा ऐनमा व्यवस्था रहेको दफा १४० बमोजिमको अपराधको मुद्दा चलाउन जिल्ला अदालतलाई...


जीवन बीमकको व्यवसाय साढे १६% ले बढ्यो, आइएमई-रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...


सरकारले बीमामैत्री वातावरण बनाउन नियामकदेखि बीमित हितको प्रस्ताव अघि बढायो

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको नियामक क्षमता अभिवृद्धि गर्ने देखि बीमा मैत्री वातावरण बनाउन पञ्चबर्षिय योजना अघि बढाएको छ। जसमा हाल भईरहेको अस्थिर र अव्यस्थित नियामकलाई बलियो बनाउने देखि सरकार र जनताको अचल सम्पत्तिको बीमाको अवधारणा पनि अघि...


६ महिनामा बिजुली बेचेर ९२ हाइड्रोले कमाए २८ अर्ब, कुनको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी २५ प्रतिशतले बढेको हो । हाल नेपाल...


निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% ले बढ्यो, अग्रस्थानमा शिखर र सलिको, बृद्धिदरमा हिमालयन एभरेष्ट

काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४...


केपी ओलीको भ्यूटावर बोकेर बालेन चुनावी मैदानमा, रास्वपाले ल्याउने समृद्धि ‘केपी ओलीको पानी जहाज’ जस्तै !

समाचार टिप्पणी यतिबेला देश चुनावमय बन्न पुगेको छ । आम जनता पुराना राजनीतिक दल र तिनका नेताहरूलाई यस पटकको निर्वाचनमा उत्तानो पारेर पछार्न आतूर छन् । जनतालाई फुस्रा आश्वासन दिने तर चुनाव जितेर संसद भवन छिरेपछि मोबाइल बोक्ने छुट्टै...


लाभांश प्रस्ताव पारित गर्दै एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत)...


नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो। उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...