मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित...


नयाँ निर्वाचनले नयाँ द्वन्दको बिजारोपण गर्दै, देश थप अप्ठेरोमा फस्ने जोखिम

काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनले देशलाई समृद्धि, सुशासन र दीगो विकासको साटो नयाँ द्वन्दको बीऊ रोपेर वर्तमान संविधान र शासन व्यवस्थाको अस्तित्व नै खतरामा पार्नसक्ने जोखिम देखिन आएको छ । यतिबेला नेपाली आकाशमा दुई...


राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी...


नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत...


सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

काठमाडौं । आज सार्वजनिक बिदामा पनि राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान...


हाइड्रोपावरहरुमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको ११ अर्ब...


सुनसरीमा नक्कली नोट सहित एक युवक पक्राउ

काठमाडौं । सुनसरीको गरिनगर गाउँपालिका–१ बाट नक्कली नेपाली नोट सहित २५ वर्षीय एकजना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका–१० बस्ने बहिस मिया रहेका छन्। प्रहरीले उनलाई एक हजार दरका २८ थान नक्कली नोट सहित...


पर्यटकको प्रमुख गन्तव्य बन्दै बन्दीपुर केबलकारः वर्षदिनमा ४ करोडको व्यापार, १ अर्ब ३० करोड कर्जा रेटिङ

काठमाडौँ । भर्खरै सर्वसाधारणका लागि आईपीओ जारी गरेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वर्षदिन (सन् २०२५ ) मा ४ करोडको व्यापार गरेको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको...


भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो । यस निष्काशनमा २६ लाख ६५ हजार...


दोस्रो त्रैमासमा निर्जिवन बीमकको साढे २३ अर्बमाथिको व्यवसाय: शिखर अग्रस्थानमा, नेशनल र आरबीसिएल कमजोर बन्दै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् । हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्न...


‘क्यामेरा, ब्याट्री र प्रदर्शन’ सबैमा धमाका: रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौँ । साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन सिरिज रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।  उत्कृष्ट फिचर रहेका यस सिरिजअन्तर्गत रेड्मी नोट १५ फोरजी, रेड्मी नोट १५ फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी र रेड्मी नोट १५ प्रो...


आइएमई लाइफका नागेन्द्रः आयुर्वेद चिकित्सकदेखि एमडीआरटीसम्म, चौथो पटक सफलता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आवद्ध रही विगत पाँच वर्षदेखि निरन्तर ‘अल टीम नेपाल बिजनेश’मा सफल हुँदै आएका नागेन्द्र श्रेष्ठ फेरि एक पटक आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्दै एमडीआरटी बन्न सफल भएका छन्। आयुर्वेदिक चिकित्सक पेशाबाट बीमा...


ऊर्जामन्त्री घिसिङलाई सरकार छाड्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छोड्दा राम्रो हुने भनेर सल्लाह दिएको स्रोतले बतायो। ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ अब...


उत्कृष्ट पाँच लघुवित्तको लाभांश इतिहासः न्युनतम् १० देखि ७३ प्रतिशतसम्म, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्तहरु प्छिल्लो समय लघुवित्तको दायरामा विस्तार गरेका छन् । कम्पनीहरुले वितरण गरेको पछिल्लो ५ वर्षयताको विवरणका आधारमा लाभांशको दायरा बृद्धि भएको हो । नेपालमा सञ्चालित उत्कृष्ट लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्त,...


पिस इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । पिस इनर्जी कम्पनीले आईपीओ निष्काशन गर्नको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस समबन्धि सम्झौतामा सोमबार हस्ताक्षर भएको हो। सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र...


‘२०औं वर्षतर्फ मुक्तिनाथ विकास बैंक, बैंकिङसँगै समाज निर्माणको दृढ संकल्प’

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले...


सानिमा रिलायन्स लाइफका ३९ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक...


सन नेपाल लाइफद्धारा विपन्न विद्यार्थीका लागि न्यानो कपडा वितरण

काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गा। पा ०१ मा रहेको श्री हिमालय माध्यमिक विधालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरेको छ। विद्यालयका प्रधानाध्यापक...


विदेशी लगानीकर्ताद्धारा लाभांश फिर्ता लैजान दिने निर्णयप्रति राष्ट्र बैंकको प्रशंसा

काठमाडौं । नेपाल(भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा। विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको...


‘नियमन र नीतिगत कमजोरीका कारण बीमा क्षेत्र फैलिन सकिरहेको छैन’

बीमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बीमा को प्रारम्भ करिब चार...