पेशागत बीमा अभिकर्ता संघको नेतृत्वसँग प्राधिकरणको छलफल, नीतिगत सुधारमा जोड

काठमाडौं । नवनियुक्त पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय कमिटीलाई नेपाल बीमा प्राधिकरणले शुभकामना ब्यक्त गरेको छ । आज प्राधिकरणमा आयोजिक एक कार्यक्रममा चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई प्राधिकरणले बधाई तथा...


पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निमगलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले बताएको छ। नेपाल आयल निमगले बिहीबार राति १२ बजेदेखि लागू...


गौतमश्री सहकारीका सिइओ प्रकाउ

काठमाडौं । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी...


बीमाको नाममा स्वास्थ्य व्यवसाय चलाउने मेट लाइफको बदमासी, प्राधिकरणलाई जानकारी नदिई एप अपग्रेड

काठमाडौं । मेटलाइफ नेपालले बीमाको सिद्धान्त विपरित रहेर ‘वान बाई मेटलाइफ’ मोबाइल एपमा नयाँ अपडेट गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई नै कुनै जानकारी नदिई कम्पनीले बीमाको लागि भनेर खोलिएको स्वास्थ्य क्षेत्रमा काम गर्ने एपमा नयाँ अपडेट...


१० बर्षसम्म निष्क्रिय बैंक खाताबाट एक खर्ब सरकारी कोषमा लैजाने निर्णय गैर संवैधानिक, संविधानको धारा २५ पढौं

काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय बैंक तथा वित्तीय संस्थाका खातामा रहेको एक खर्ब भन्दा बढि रकम राज्यकोषमा ल्याउने भन्दै निर्णय गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयबाट १०० शासकीय सुधार सम्बन्धी निर्णयको ७८...


वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि तोकिएभन्दा बढी शुल्क नलिन सचेत गराएको छ । विभागले सूचना जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि...


ओली र लेखकलाई ५ दिन थुना राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउनुपर्ने माग...


सिटिजन्स बैंकद्वारा छत्रपाल आधारभूत विद्यालयका छात्रालाई ट्र्याकसुट वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको २०५ जना बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेकोे छ । यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई...


यस्तो बन्यो बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रीमण्डल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ। शुक्रबार आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका...


शपथका लागि सिंहदरबारमा सांसदहरू

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुँदै छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ भने सांसदहरू पनि सिंहदरबार पुगेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले...


झापा दमकमा लिबर्टी माइक्रो लाइफको शाखा विस्तार

काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका ८ मा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमीटेड को २९औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरेको छ । उक्त कार्यालयको उद्घाटन दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...


सुदूरपश्चिम र कर्णालीमा सिमसिमे वर्षा

काठमाडौं । देशका केही स्थानमा पानी पर्न सुरु भएको छ । शुक्रबार चैत ६० बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भएको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभागले...


नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका फरार पूर्व अध्यक्ष श्रेष्ठ प्रकाउ

काठमाडौं । निक्षेपकर्ता र संस्थाको हितविपरीत काम गरेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। गैरकानुनी तवरले बैंकिङ कसुरमा संलग्न रहेको अभियोग लागेका श्रेष्ठलाई लामो समयको...


आईसिएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९% आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको हो। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९०...


एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने ३ कारण

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको सम्बन्धमा सरकारले गठन गरेको छानविन आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सो प्रतिवेदनले केही पदाधिकारीहरुलाई कारवाही गर्न सिफरिस समेत गरेको आयोगका सदस्य विज्ञानराज शर्माले सञ्चारकर्मीहरुलाई...


झापा निर्वाचन क्षेत्रमा हेलिकप्टरमार्फत जाँदै बालेन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं(२ को मतदान केन्द्रमा मतदान सकेपछि झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा...


मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित...


नयाँ निर्वाचनले नयाँ द्वन्दको बिजारोपण गर्दै, देश थप अप्ठेरोमा फस्ने जोखिम

काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनले देशलाई समृद्धि, सुशासन र दीगो विकासको साटो नयाँ द्वन्दको बीऊ रोपेर वर्तमान संविधान र शासन व्यवस्थाको अस्तित्व नै खतरामा पार्नसक्ने जोखिम देखिन आएको छ । यतिबेला नेपाली आकाशमा दुई...


राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी...


नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत...