तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याइने
काठमाडौं । सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए । छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा...
श्रमिकको बीमा अनिवार्य, बीमा दाबी प्रणाली थप प्रभावकारी
काठमाडौं । सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।
यी ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले दिपक भटट्को अनुसन्धानमा जोडिएका व्यक्तिको लगानीको...
यी तिन तरिकाबाट हेर्नुहोस् स्नो रिभर्सको आईपीओ नतिजा
काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज बाँडफाँड गरेको छ । आईपीओमा ७७ हजार ८१२ जना आवेदकले मात्रै १०।१० कित्ताका दरले शेयर पाएका छन् । सोहि मध्यका ५ जनाले भने ११...
क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हालेका छन आफ्नो नयाँ जिम्मेवारीलाई अत्यन्तै विनम्रता र ठूलो दायित्वबोधका साथ लिएको बताउँदै...
जीवन बीमा कम्पनीहरुको बीमा कोष १७ प्रतिशतले बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई र सिटिजन
काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष गत बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८२र८३ सम्ममा जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ९ खर्ब ४ अर्ब रुपैयाँ रकम संचित भएको छ। गत आर्थिक बर्षको सोहि...
बीमा अभिकर्ता परीक्षा सम्बन्धी कानूनी प्रावधान
पृष्ठभूमि बीमा एक वित्तीय जोखिमको रक्षावरण हो, बीमा करार हो भने बीमा कम्पनीहरु करारको व्यवसाय गर्दछन् । बीमितले बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरी आफनो जोखिमको रक्षावरण गर्ने तथा बीमा कम्पनीलाई जोखिमको हस्तान्तरण गर्ने गर्दछन् ।समग्र बीमा प्राणालीमा हुने...
आधा जनसंख्या बीमाको दायरा बाहिर हुनु प्राधिकरणका लागि ठुलो चुनौती र जिम्मेवारी पनि होः कार्यकारी निर्देशक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो । स्थापनाको ५७ औं वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणका...
बीमा, पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै आएको योगदान प्रशंसनीयः नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै वित्तीय तथा आर्थिक साक्षरतामा पुर्याएको योगदान प्रसंशनीय रहेको बताएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले...
बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा बीमापोष्टको भूमिका सशक्तः जीवन बीमक संघ
काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा खबरदारी गर्न बीमापोष्टले सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। संघका अध्यक्ष प्रविण रमण पराजुलीले शुभकामना मन्तव्य दिंदै बीमाको बजारलाई थप ऊर्जा दिन र...
बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टको भूमिका उच्चः नेपाल बीमक संघ
काठमाडौं । नेपाल बीमक संघले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टले खेलेको भूमिका उच्च भएको बताएको छ। सघंका अध्यक्ष विरेन्द्र वैदबार क्षेत्रीले शुभकामना मन्तव्य दिंदै प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक...
बीमालाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टको भूमिका अहम्ः पेशागत बीमा अभिकर्ता संघ
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्टको छैठौं वार्षिकोत्सवमा शुभकामना दिंदै बीमा बजारलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टले सराहनीय भूमिका खेलेको बताएको छ। संघका अध्यक्ष ओम बहादुर खत्रीले शुभकामना मन्तव्य दिंदै नेपाल तथा नेपाल बाहिर बीमा...
नेपालमा निर्जीवन बीमाः विगत एकदशक, चुनौती र वर्तमान अवस्था
बीमा जोखिम व्यवस्थापनको एक महत्वपुर्ण माध्यम हो । बीमा विहिन अवस्था भनेको भविस्यमा हुन सक्ने एक अनिश्चितता हो । त्यसबाट हुने हानि नोक्सानी वा जोखिम न्यूनिकरण गर्नका लागि अपनाईने सुरक्षित बाटो बीमा हो । बीमाको अवधारणा आजको आधुनिक वित्तीय...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो । आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...
वैशाखभित्रै एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा यही वैशाख महीनाभित्र सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै कार्यालयले विभिन्न संस्थाहरूलाई नतिजासम्बन्धी विवरण प्रकाशित गर्न स्वीकृति दिएको छ। नेपाल टेलिकमले एसएमएस/यूएसएसडी र...
प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफा र आम्दानी सहितका वित्तीय सूचकमा वृद्धि भएको...
लुटतन्त्र र दोहनका प्रतिवेदन पढ्दा आङ सिरिङ्ग हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत सेटिङ र ‘एलिट’ वर्गको अपवित्र गठजोड तोड्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार विगतमा राज्य संरचनाभित्र भएको दोहन र लुटतन्त्रका विवरणहरू अहिले अध्ययन गर्दा नै आफूलाई आङ...
रिलायन्स स्पीङ्ग मिल्स सहति यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखिएको छ। लगानीकर्ताहरुमा सकारात्मक आशको कारण आज बजार सोचेजस्तो बढ्न नसकेपनि घट्न पनि सकेको छैन । आज रिलायन्स स्पीङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सोलु हाईड्रोपावर, आँखु खोला, नेशनल हाईड्रोपावर, हिमालयन...
नेपालका शासक सधैं आँशु र रगतसँग मात्रै किन खेल्न चाहन्छन् ?
समाचार टिप्पणी बीरगन्जमा एक साताअघि चलाइएको डोजरले सयौं जनता आँशुको भेलमा डुबिरहेका छन् । काठमाडौंमा शनिबार विहानै झिसमिसेमै डोजर लगाउने फर्मान जारी गरिएको छ । नेपालमा सत्ताका मालिक र शासकहरुले जारी गर्ने यस्ता फर्मान नयाँ होइनन् । राणाकालमा पनि...
हुन्डाई ब्रान्डका ४ मोडलमा प्राविधिक त्रुटि रहेको स्वीकार, ३ लाख सवारी फिर्ता
काठमाडौँ विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी हुन्डाईले आफ्ना केही अत्याधुनिक मोडेलहरूमा देखिएको गम्भीर सुरक्षाजन्य त्रुटिलाई स्वीकार गर्दै ठूलो स्तरमा सवारी फिर्ता (रिकल) गर्ने निर्णय गरेको छ। प्राविधिक त्रृटि स्वीकार गरेसँगै कम्पनीले सन् २०२६ अप्रिल १० मा ३ लाख सवारीसाधन सुरक्षा जाँचका...


















