हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हिमालयन रि इन्स्योरेन्सको १ अर्ब दुई करोड ६२ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ८३ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार...


शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा आज काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर...


शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न भोलि अर्थात फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक...


साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी–सर्ट’ मा डा. राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा। राजीव...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ, लोकल घिउ...


नेपालमा लघुवित्तको भविष्य: प्रविधिमैत्री मोडेलको आवश्यकता

नेपालमा लघुवित्त कार्यक्रमहरूले गरिबी न्यूनीकरण र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। तर, समयको परिवर्तनसँगै यी कार्यक्रमहरूमा पनि सुधारको खाँचो छ। विशेषगरी, प्रविधिको विकास र वित्तीय सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै यी कार्यक्रमहरूलाई थप प्रभावकारी र समावेशी बनाउनु आवश्यक...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको व्यवसायसँगै प्रतिशेयर आम्दानी बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफुना वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै अघि बढिरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १०...


कसूर–कसूरदार ठूलो–सानो नभनी अख्तियार झुक्ने–चुक्ने छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार क्षेत्रमा क्रियाशील रही सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दछु । नेपाल सरकारल भ्रष्टाचार निवारण गर्ने...


स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो...


नेशनल लाइफ नुवाकोट शाखाको बनभोज भव्य रुपमा सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाको बनभोज कार्यक्रम बिदुर नगरपालिका पोस्ट बहादुर बोगटी स्मृति पार्कमा भब्य रूपमा सम्पन्न भएको छ । शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता तथा कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बनभोज कार्यक्रममा...


उत्कृष्ट कार्यसम्पादन गर्न सफल सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंककमा  आयोजना भएको  ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला...


३० प्रतिशत लाभांश वितरण गर्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको निर्णय

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।    


शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका आज गाईबस्तुले भरिभराउ बनेको छ । नगरपालिकाको गेटबाट सयौं सख्यामा गाई भित्र छिरेपछि यो स्थान अचानक गाईबस्तुको एक ठूलो जमघटमा परिणत भएको हो । यो अप्रत्याशित दृश्य स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरूको बीचमा...


सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा...


आइएमई लाइफको ‘मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ तथा एमडीआरटी सम्मान’ भव्य रुपमा सम्पन्न (फोटोफिचरसहित)

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ सम्बन्धि दुई दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउँने उद्देश्यले आयोजित उक्त कार्यक्रम नेपालगंज सिद्धार्थ होटलमा माघ १८ र...


शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३...


पाँच जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये पाँच वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


धौलागिरी लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । धौलागिरी लघुवित्तले दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थ यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन...


केवलकारविरुद्धको विरोध घनिभूत बन्दै, काफ्लेपाटीमा सयौं अभियान्ताको नाराबाजी

काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर जान निर्माण सुरु गरिएको ‘पाथीभारा केवलकार’ विरुद्धको आन्दोलनले उग्ररुप लिइरहेको  छ । सोमबार सयौं अभियान्ताहरुले ताप्लेजुङ जिल्लाको काफ्लेपाटीमा कालो व्यानरसहित आइएमई समुहका अध्यक्ष चन्द्र ढकालसहित पाथीभरा केवलकार विरुद्धमा प्रदर्शन गरेका हुन् ।...