जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत निःशुल्क सेयर मागेपछि निजी क्षेत्रले गुहार्यो सरकार
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन...
तातोपानी–कोदारी राजमार्ग खुल्यो, सामान आयात शुरू
काठमाडौं । पहिरो खसेर गत एक महीनादेखि बन्द रहेको तातोपानी–कोदारी राजमार्ग खुलेसँगै सामान बोकेका कन्टेनरहरू नेपाल आउन थालेका छन्। कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुला गरिएको छ। इकोमा २५० मिटर, डाक्लाङमा ११०...
जेन–जी आन्दोलनको क्षतिमा पर्यो २२ अर्ब २५ करोडको कुल बीमा दावी, कुन कम्पनीले कसरी दिंदैछन् भुक्तानी ?
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा...
यसरी हेर्नुहोस् बुङ्गल हाइड्रोको आईपीओको नतिजा
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ ।जसमध्ये केही सर्वाधिक...
पूर्व सचिव रामेश्वर खनाल अर्थमन्त्री नियुक्त
काठमाडौँ । पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेको दुई तिहाइ बहुमतको सरकार जेनजी आन्दोलनपछि ढलेको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारमा खनाल अर्थमन्त्री बन्ने निश्चित भएको हो। प्रधानमन्त्री कार्कीले मन्त्री चयनको क्रममा...
सवारी चालक अनुमति पत्र र विद्युतीय सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसम्बन्धी सेवा तथा विद्युतीय सवारी दर्ता सम्बन्धी सबै सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ। आइतबार विभागले प्रकाशित गरेको सूचनामा...
जेनजी आन्दोलनमा अर्बौ रुपैयाँको सम्पत्ति क्षति, बीमा दावी प्रक्रियामा जुट्दै बीमा कम्पनीहरु
काठमाडौं । यही भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ ।...
वार्तामा आउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका...
मुरारका ग्रुपको पशुपति आइरनको अवस्था खस्किदै, चुक्ता पुँजीको २.३ गुणाबढी ऋण
काठमाडौँ । सन् १९८३ मा स्थापना भएको पशुपति आइरन एण्ड स्टील प्रालि आर्थिक संकट र ऋणको दलदलमा फसेको देखिएको छ । सुनसरीमा उत्पादन इकाई स्थापना गरेर संचालनमा आएको उद्योगले ‘पशुपति टीएमटी बार’ नामक उत्पादन बजारमा ल्याउँदै आएको छ ।...
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...
तरकारीको मूल्य सामान्य बढ्यो, कुनको कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०...
के आई सिंह गाउँपालिकाको सार्वजनिक सुनुवाईमा भाडभैलो, अध्यक्ष शाहीद्वारा प्रहरी प्रयोग गरी सम्पन्न गरेको स्वीकार
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम भाडभैलोकोबीच सम्पन्न गरेको छ । शनीबार अर्थात भदौ १४ गते गाउँपालिका कार्यालय वायलमा आयोजना गरिएको उक्त सभामा अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफु निकट मानिएका...
भृकुटीमण्डपमा सुरु भयो ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, ५० भन्दा बढी स्टल
काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै विभिन्न स्टलहरूको अवलोकनसमेत गरेका छन्। मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड...
लगानी बोर्ड र जि-फिलोसबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट अध्ययनमा समझदारीपत्र
काठमाडौँ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको...
सात लघुबीमा कम्पनीहरुको लगानी पाँच अर्ब नजिक, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोको उच्च
काठमाडौं । नेपालमा सञ्चालित लघुबीमा कम्पनीहरु करिव पाँच अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्ममा सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल चार अर्ब ८० करोड ९६ लाख...
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...
दिल्पेश्वर स्पोटर्स क्लबद्वारा तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना, प्रथमलाई एक लाख ११ हजार नगद पुरस्कार
काठमाडौँ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोटर्स क्लबले तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । शनीबार क्लबले पत्रकार सम्मेलन गरी आगामी असोज महिनामा हुने क्रिकेटबारे सम्पूर्ण जानकारी गराएको हो ।...
अटो बजारमा बिवार्डडीको तहल्का, आकर्षक फिचरसहित सार्वजनिक भयो ‘एटो टू’ (भिडियोसहित)
काठमाडौँ । विद्युतीय सवारीसाधन निर्माता बिवाइडीले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बिवाइडीकी प्रबन्ध...
सन नेपाल लाइफले लगानीकर्तालाई बनायो निराश, लाभांश नदिने निर्णय
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०८१ मा लाभांश वितरण नगर्ने...
दरमखोला हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय, २१ लाख ३० हजारको हात रित्तो हुने
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहिबार अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१०...




















