पर्यटकको प्रमुख गन्तव्य बन्दै बन्दीपुर केबलकारः वर्षदिनमा ४ करोडको व्यापार, १ अर्ब ३० करोड कर्जा रेटिङ
काठमाडौँ । भर्खरै सर्वसाधारणका लागि आईपीओ जारी गरेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वर्षदिन (सन् २०२५ ) मा ४ करोडको व्यापार गरेको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको...
भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो । यस निष्काशनमा २६ लाख ६५ हजार...
दोस्रो त्रैमासमा निर्जिवन बीमकको साढे २३ अर्बमाथिको व्यवसाय: शिखर अग्रस्थानमा, नेशनल र आरबीसिएल कमजोर बन्दै
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् । हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्न...
‘क्यामेरा, ब्याट्री र प्रदर्शन’ सबैमा धमाका: रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडौँ । साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन सिरिज रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर रहेका यस सिरिजअन्तर्गत रेड्मी नोट १५ फोरजी, रेड्मी नोट १५ फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी र रेड्मी नोट १५ प्रो...
आइएमई लाइफका नागेन्द्रः आयुर्वेद चिकित्सकदेखि एमडीआरटीसम्म, चौथो पटक सफलता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आवद्ध रही विगत पाँच वर्षदेखि निरन्तर ‘अल टीम नेपाल बिजनेश’मा सफल हुँदै आएका नागेन्द्र श्रेष्ठ फेरि एक पटक आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्दै एमडीआरटी बन्न सफल भएका छन्। आयुर्वेदिक चिकित्सक पेशाबाट बीमा...
ऊर्जामन्त्री घिसिङलाई सरकार छाड्न प्रधानमन्त्रीको सुझाव
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छोड्दा राम्रो हुने भनेर सल्लाह दिएको स्रोतले बतायो। ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ अब...
उत्कृष्ट पाँच लघुवित्तको लाभांश इतिहासः न्युनतम् १० देखि ७३ प्रतिशतसम्म, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्तहरु प्छिल्लो समय लघुवित्तको दायरामा विस्तार गरेका छन् । कम्पनीहरुले वितरण गरेको पछिल्लो ५ वर्षयताको विवरणका आधारमा लाभांशको दायरा बृद्धि भएको हो । नेपालमा सञ्चालित उत्कृष्ट लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्त,...
पिस इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । पिस इनर्जी कम्पनीले आईपीओ निष्काशन गर्नको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस समबन्धि सम्झौतामा सोमबार हस्ताक्षर भएको हो। सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र...
‘२०औं वर्षतर्फ मुक्तिनाथ विकास बैंक, बैंकिङसँगै समाज निर्माणको दृढ संकल्प’
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले...
सानिमा रिलायन्स लाइफका ३९ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक...
सन नेपाल लाइफद्धारा विपन्न विद्यार्थीका लागि न्यानो कपडा वितरण
काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गा। पा ०१ मा रहेको श्री हिमालय माध्यमिक विधालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरेको छ। विद्यालयका प्रधानाध्यापक...
विदेशी लगानीकर्ताद्धारा लाभांश फिर्ता लैजान दिने निर्णयप्रति राष्ट्र बैंकको प्रशंसा
काठमाडौं । नेपाल(भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा। विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको...
‘नियमन र नीतिगत कमजोरीका कारण बीमा क्षेत्र फैलिन सकिरहेको छैन’
बीमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बीमा को प्रारम्भ करिब चार...
स्थानीय तहबाटै प्यान कार्ड जारी गर्न सकिने
काठमाडौं । सरकारले अबदेखि स्थानीय तहदेखि नै प्यान कार्ड जारी गर्ने भएको छ । बुधबार मोरङको केराबारी गाउँपालिकामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल करदाता सेवा कार्यालयको काम हस्तान्तरण कार्यक्रम शुभारम्भ गरेका हुन् । केराबारी गाउँपालिका परिसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता सो...
नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम
१. परिचय कुनै पनि राष्ट्रको आर्थिक विकास र स्थिरताका लागि सुदृढ र कुशल वित्तीय क्षेत्रको अपिरहार्य भूमिका हुन्छ । वित्तीय क्षेत्रले बचतलाई लगानीमा रूपान्तरण गरी उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्छ, जसले आर्थिक बृद्धि, रोजगारी सिर्जना र समग्र जीवनस्तर सुधारमा...
पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ बालाजु शाखाको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिति गठन
काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति अन्तर्गत नेपाल लाइफ, बालाजु शाखा समितिको छैटौं अधिवेशन मिति पौष ०५ गते शनिबार नयाँ बजारस्थित सगुन क्याफेमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ।...
टाटाको शोरुममा विद्यार्थीको कला प्रदर्शनी, ‘विद्युतीय सवारी धारणा र भविष्यप्रतिको झलक’
काठमाडौँ । टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला प्रतियोगिताअन्तर्गत तयार गरिएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी थापाथलीस्थित सिप्रदी ट्रेडिङको सोरुममा राखिएको छ । सिप्रदियन सहायता संस्था र बूढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तयार पारेका चित्रहरू शुक्रबार दिउँसो २...
जेनजीको नाममा शेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, अध्यक्ष भन्छन् ‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’
काठमाडौँ । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क शेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा...
आन्दोलनका बीच पनि मजबूद अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, रेमिट्यान्स र मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि
काठमाडौँ । जेन जी आन्दोलनपछि देशको अर्थतन्त्र धरापमा पर्ने आशंका भए पनि उपलब्ध तथ्याङ्कले आशा जगाएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा फर्किएका छन् । व्यवसाय, लगानी र उत्पादनका गतिविधि क्रमशः सुधार हुँदै...
नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बढ्यो, सिटिजन–आइएमई र सूर्यज्योतिको उच्च बृद्धि
काठमाडौ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ४० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामा ३९ अर्ब ६४ करोड ३० लाख...




















