विश्वासिला र इमान्दार अभिकर्तासँग बीमा गर्दा कहिल्यै दुःख पाउनुपर्दैनः मदन भट्ट, सिनियर एजेन्सी म्यानेजर {अन्तवार्ता}

मदन भट्ट अर्थात नेपाली बीमा क्षेत्रका बादशाह । सुदूरपश्चिम मात्रै नभएर देशैभरिका बीमा क्षेत्रमा सुपरिचित मदन भट्ट देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफकै सर्वोत्कृष्ट सिनियर एजेन्सी म्यानेजर हुन् । पछिल्लो चार बर्षदेखि सर्वाधिक व्यापार गर्ने एजेन्सीका रुपमा मदन...


नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपाल बीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि...


बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र...


भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो: १९ चारपांग्रे र १३ व्यावसायिक सवारी ब्राण्डको भव्य प्रदर्शनी

काठमाडौं । नेपालमा अटो क्षेत्रको सबैभन्दा ठूलो र प्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा...


सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ नगरकोटमा सम्पन्न, अभिकर्ता उत्साहीत बन्दै यसरी रमाए

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल माइस्टिक माउण्टेनमा साउन १८–१९ गतेसहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनी सञ्चालक...


‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन १६ गतेदेखि सुरु गरेको कार्यक्रम १८ काठमाडौंको सोल्टी होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको आठौं संस्करण साउन १७ गते शनीबारको दिन होटल याक एण्ड याती, दरबारमार्गमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु मध्ये कार्यक्रममा...


हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा गत वर्षका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले गत आर्थिक वर्षको...


बीमा कम्पनीले अझै पाएनन् हकप्रद निष्काशनको अनुमति, कुनको कति छ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेका चार बीमा कम्पनीहरुले अझै हकप्रद निष्काशनको अनुमति पाएका छैनन् । हकप्रद निष्काशनको लागि अनुमति मागेका हाइड्रोपावर लगायतका कम्पनीहरुले सहजै पाउँदा बीमा कम्पनीको अनुमति अझै पेन्डिङ रहेको हो । नेपाल बीमा...


सानिमा रिलायन्स लाइफः नमिता– रण बहादुर र बिमलेन्द्र बने टप थ्री अभिकर्ता, वर्षेनी कसरी सम्भव हुन्छ करोडौंको व्यवसाय ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरू गत आर्थिक वर्षमा तारिफयोग्य व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण भएको हो । कम्पनीमा देशैैभरीबाट सहभागी हजारौं अभिकर्ताहरुलाई उछिन्दै...


नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–जंग बहादुर र मिन बहादुर, कसरी सम्भव भयो करोडौंको व्यवसाय ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि आर्थिक वर्ष २०८१–८२ निकै सम्झन लायक बनेको छ । कम्पनीले यस आवमा १० अर्ब रुपैयाँको नयाँ व्यवसाय गरी दुइ दशकबढी समयका सम्पूर्ण व्यवसायीक रेकर्डहरु ब्रेक गरेको छ ।कम्पनीको उक्त सफलताका हकदार भनेका...


४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव...


मौद्रिक नीतिमा गम्भीर विचलन, टाट पल्टिन सक्छ देशकै अर्थतन्त्र

समाचार टिप्पणी नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनेकन कोणबाट चर्चा र बहसहरू भइरहेका छन् । शेयर बजारको बाहुल्यता रहेको सामाजिक सञ्जालमा वाहवाही र स्याबासी दिनेहरूको ताती नै लागेको छ । तर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको देशको...


ब्याजदर कोरिडोरको सीमा घटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ प्रतिशतमा झारिएको छ । केन्द्रिय बैंकले शुुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त बैंकदर लागु हुने भएको हो । बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६...


लोवर मिड रावा खोला हाईड्रोपावरले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले आईपिओ जारी गर्ने भएको छ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपिओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । यस...


दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति, इप्पानद्वारा सरकारलाई तत्काल पहलको आग्रह

काठमाडौं । असार २४ गते चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी (लेहेन्दे खोला) बाढीले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्‍याएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गर्दै...


नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र सूचीकृत...


बीमा प्राधिकरणको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक, कुन–कुन बिषय समावेश भए ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय...


सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना

काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ।  मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण...