सात लघुबीमा कम्पनीहरुको लगानी पाँच अर्ब नजिक, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोको उच्च

काठमाडौं । नेपालमा सञ्चालित लघुबीमा कम्पनीहरु करिव पाँच अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्ममा सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल चार अर्ब ८० करोड ९६ लाख...


राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...


दिल्पेश्वर स्पोटर्स क्लबद्वारा तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना, प्रथमलाई एक लाख ११ हजार नगद पुरस्कार

काठमाडौँ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोटर्स क्लबले तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । शनीबार क्लबले पत्रकार सम्मेलन गरी आगामी असोज महिनामा हुने क्रिकेटबारे सम्पूर्ण जानकारी गराएको हो ।...


अटो बजारमा बिवार्डडीको तहल्का, आकर्षक फिचरसहित सार्वजनिक भयो ‘एटो टू’ (भिडियोसहित)

काठमाडौँ । विद्युतीय सवारीसाधन निर्माता बिवाइडीले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बिवाइडीकी प्रबन्ध...


सन नेपाल लाइफले लगानीकर्तालाई बनायो निराश, लाभांश नदिने निर्णय

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०८१ मा लाभांश वितरण नगर्ने...


दरमखोला हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय, २१ लाख ३० हजारको हात रित्तो हुने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहिबार अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१०...


विश्वासिला र इमान्दार अभिकर्तासँग बीमा गर्दा कहिल्यै दुःख पाउनुपर्दैनः मदन भट्ट, सिनियर एजेन्सी म्यानेजर {अन्तवार्ता}

मदन भट्ट अर्थात नेपाली बीमा क्षेत्रका बादशाह । सुदूरपश्चिम मात्रै नभएर देशैभरिका बीमा क्षेत्रमा सुपरिचित मदन भट्ट देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफकै सर्वोत्कृष्ट सिनियर एजेन्सी म्यानेजर हुन् । पछिल्लो चार बर्षदेखि सर्वाधिक व्यापार गर्ने एजेन्सीका रुपमा मदन...


नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपाल बीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि...


बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र...


भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो: १९ चारपांग्रे र १३ व्यावसायिक सवारी ब्राण्डको भव्य प्रदर्शनी

काठमाडौं । नेपालमा अटो क्षेत्रको सबैभन्दा ठूलो र प्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा...


सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ नगरकोटमा सम्पन्न, अभिकर्ता उत्साहीत बन्दै यसरी रमाए

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल माइस्टिक माउण्टेनमा साउन १८–१९ गतेसहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनी सञ्चालक...


‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन १६ गतेदेखि सुरु गरेको कार्यक्रम १८ काठमाडौंको सोल्टी होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको आठौं संस्करण साउन १७ गते शनीबारको दिन होटल याक एण्ड याती, दरबारमार्गमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु मध्ये कार्यक्रममा...


हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा गत वर्षका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले गत आर्थिक वर्षको...


बीमा कम्पनीले अझै पाएनन् हकप्रद निष्काशनको अनुमति, कुनको कति छ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेका चार बीमा कम्पनीहरुले अझै हकप्रद निष्काशनको अनुमति पाएका छैनन् । हकप्रद निष्काशनको लागि अनुमति मागेका हाइड्रोपावर लगायतका कम्पनीहरुले सहजै पाउँदा बीमा कम्पनीको अनुमति अझै पेन्डिङ रहेको हो । नेपाल बीमा...


सानिमा रिलायन्स लाइफः नमिता– रण बहादुर र बिमलेन्द्र बने टप थ्री अभिकर्ता, वर्षेनी कसरी सम्भव हुन्छ करोडौंको व्यवसाय ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरू गत आर्थिक वर्षमा तारिफयोग्य व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण भएको हो । कम्पनीमा देशैैभरीबाट सहभागी हजारौं अभिकर्ताहरुलाई उछिन्दै...


नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–जंग बहादुर र मिन बहादुर, कसरी सम्भव भयो करोडौंको व्यवसाय ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि आर्थिक वर्ष २०८१–८२ निकै सम्झन लायक बनेको छ । कम्पनीले यस आवमा १० अर्ब रुपैयाँको नयाँ व्यवसाय गरी दुइ दशकबढी समयका सम्पूर्ण व्यवसायीक रेकर्डहरु ब्रेक गरेको छ ।कम्पनीको उक्त सफलताका हकदार भनेका...


४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव...


मौद्रिक नीतिमा गम्भीर विचलन, टाट पल्टिन सक्छ देशकै अर्थतन्त्र

समाचार टिप्पणी नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनेकन कोणबाट चर्चा र बहसहरू भइरहेका छन् । शेयर बजारको बाहुल्यता रहेको सामाजिक सञ्जालमा वाहवाही र स्याबासी दिनेहरूको ताती नै लागेको छ । तर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको देशको...


ब्याजदर कोरिडोरको सीमा घटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ प्रतिशतमा झारिएको छ । केन्द्रिय बैंकले शुुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त बैंकदर लागु हुने भएको हो । बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६...