ब्रिटिश गोर्खा र सिंगापुर प्रहरीमा भर्ती खुला
काठमाडौं । ब्रिटिश आर्मी अन्तर्गतको गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा रेक्रुट इन्टेक २०२७ का लागि नेपाली युवाहरूबाट भर्ती खुला भएको छ। भर्ती प्रक्रिया योग्यता आधारित हुने र उत्कृष्ट उम्मेदवारलाई मात्र छनोट गरिने जनाइएको छ। इच्छुक उम्मेदवारले अनलाइन...
लुम्बिनी विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो। बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र...
नेपाल बैंकमा ५८ जना कर्मचारी माग
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र...
कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता...
राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी (सूचना सहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि कम्तीमा प्लस टू गरेको र...
कोशी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन (सूचना सहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेश, विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी भारी संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्राविधिकतर्फ असिस्टेन्ट सब इन्जिनियर,...
लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी,...
लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन
काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक/लेखा सहायक पदमा, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा आवेदन माग (सूचना सहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदमा १०० जनाबाट आवेदन माग गरेको छ। परिषदले वरिष्ठ प्रशिक्षक, वरिष्ठ विद्युत प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत, कानून अधिकृतदेखि कार्यालय सहायक, सहलेखापाल, मेकानिकल प्रशिक्षण...
गोरखापत्र संस्थानले माग्यो ८६ जना कर्मचारी (सूचना सहित)
काठमाडौं । गोरखापत्र संस्थानले विभिन्न पदहरूका लागि ८६ जनाबाट दरखास्त आह्वान गरेको छ। संस्थानले खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्तिका लागि नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता पुगेका इच्छुकले संस्थानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयहरुको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै नेपालगञ्ज, सुर्खेत र भैरहवा उपशाखा कार्यालयमा अधिकृत स्तरको कार्यालय प्रमुख माग गरेको हो । संस्थाका अनुसार सो पदहरुमा...
नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट दरखास्त आह्वान गरेको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले माघ ८ गतेसम्म र...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु...
सलिकोद्वारा मार्केटिङ र मेडिकल विभागमा ठूलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चार वटा पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/ नायब प्रबन्धक/ सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा...
सशस्त्र प्रहरीमा ६९ इन्स्पेक्टर, ९ सई र १३१ असई माग (सूचना सहित)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २०९ जनाका लागि नयाँ भर्ना खुलाएको छ। जसमध्ये ६९ जना इन्स्पेक्टर (निरीक्षक), ९ जना सई (नायव निरीक्षक) र १३१ जना असई (सहायक निरीक्षक) माग गरिएको छ। साधारण उपसमूहतर्फ ४१ जना इन्स्पेक्टर र १३१ जना...
नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना
काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको छ। सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो। यसमा आज...
नेपाल प्रहरीमा २१ जना इन्स्पेक्टर र ४३८ जना असई माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) माग गर्दै नयाँ भर्ना खुलाएको छ। प्रहरीले खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरेको छ भने बाँकी...
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा चार प्रदेशका लागि ब्रान्च म्यानेजर माग
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनील...
राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो। बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९...




















