राष्ट्रिय बीमा कम्पनीमा रोजगारको अवसर

काठमाडौं । राष्ट्रि बीमा कम्पनी लिमिटेडले १४ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पद तथा तहमा १४ जनाबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रशासन सह व्यवस्थापक, प्रशासन कानुन अधिकृत,...


स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो...


सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र...


स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपसहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । उक्त पदका आवेदन दिनका लागि एसएलसी/एसईई वा सो सहरको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने...


हिमालयन बैंकमा रोजगारीको अवसर

काठमाडौँ । हिमालयन बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै एक जना सहायक प्रबन्धक माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ ।...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो । प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र...


प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले विभिन्न पदमा रही काम गर्न इच्छुक एवम् योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका...


नेपाल आर्मीद्वारा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सका लागि भारी संख्यामा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दुई हजार ६१५ जनाबाट दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार,...


नेपाल टेलिकमले माग्यो विभिन्न पदमा १२९ स्थायी कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदमा १२९ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरको हो । कम्पनीले उपप्रबन्धक (टेलिकम)मा एक जना, वरिष्ठ...


राष्ट्रिय वाणिज्य बैंकद्वारा सिईओका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसका लागि तोकिएको विषयबाट स्नातकोत्तर उपाधी हासिल गरेको, सम्बन्धित...