रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले देशका विभिन्न स्थानमा...


नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो। यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले...


नेपाली सेनाले खुलायो अधिकृत क्याडेटमा नयाँ भर्ना (सूचना सहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) मा २८० जनाका लागि नयाँ भर्ना खुलाएको छ। जसमध्ये खुल्लाबाट १४६ जना माग गरिएको छ भने बाँकी १३४ जना समावेशी तर्फबाट माग गरिएको छ। यसमा आज भदौ ६ गतेदेखि असोज ४...


सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा भर्ना (सूचना सहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी जवान र प्रहरी परिचरमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्रले जवानमा ७८६ जना, भान्छे २६ जना, कूचिकार १० जना, सूचिकार १३ जना, केशकर्तक १० जना र चर्मकर्मी १ जना गरी कुल...


सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ सहायक, सहायक शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट...


हिमालयन एभरेष्टले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न शाखा (ब्रान्च)का लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ। जसमा काठमाडौं भ्यालीभित्र र भ्याली बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि ब्रान्च म्यानेजर माग गरेको हो।...


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो। यी दुवै पदका लागि...


सलिकोद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मेडिकल क्लेम डिपार्टमेन्टमा कर्मचारी माग गरेको हो । कम्पनीले जेआर एसिस्टेन्ट र जेआर अफिसर लेभलसम्मको लागि कर्मचारी माग गरेको छ । कम्पनीले उक्त...


एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्लेम म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । सूचना अनुसार मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको, बैंक तथा...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर,...


आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख)/सहायक प्रबन्धक पदमा २ जना, सहायक/वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। नायब प्रबन्धकका...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ र क्लेम विभागमा कर्मतारी माग गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना, काठमाडौं उपत्यका र बाहिरका...


एअर ट्राफिक तालीम सञ्चालन गर्दै नागरिक उड्ययन प्राधिकरण, पास गर्नेलाई रोजगारी दिने

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले  विमानस्थल सम्बन्धी तालीम सञ्चालन गर्ने र तालीममा पास भएका ३२ जनालाई रोजगारी दिने भएको छ। प्राधिकरणले १६ जनालाई ‘बेसिक एअर ट्राफिक सर्भिस कोर्ष, (एटीएस–००९) र बाँकी १६ जनालाई विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण...


गुठी संस्थानले खुलायो ठूलो संख्यामा आवेदन (सूचना सहित)

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको श्री गुठी संस्थानले ठूलो संख्यामा आवेदन खुलाएको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी ८२ जनाको लागि आवेदन खुलाएको हो। संस्थानले उप प्रशासक (प्र.) प्रमुख प्रशासन अधिकृतदेखि आमिन (प्रा.) तथा कार्यालय...


काठमाडौं उपत्यका खानेपानीमा ५४ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारी माग गरेको छ। लिमिटेडले विभिन्न पदमा गरी कुल ५४ जनाबाट दरखास्त आह्वान गरेको छ। तीमध्ये लिमिटेडले ४ जना आन्तरिकबाट र बाँकी ५० जना खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ। लिमिटेडले...


महिला लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट मेनेजर र सिनियर अफिसर गरी १/१ जना कर्मचारी माग गरेको हो। असिस्टेन्ट मेनेजरका लागि सीए उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्नेछ।...


प्राइम कमर्सियल बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरेर विभिन्न तहका ८ वटा पदमा ठूलो संख्याले कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, लीगल अफिसर, चार्टर्ड एकाउण्टेन्ट, रिलेशनसीप म्यानेजर,...


नेपाल लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर सब ब्रान्च हेड–एसिस्टेन्ट तहमा केही कर्मचारी माग गरेको हो । कम्पनीले डढेल्धुरा, तनहु, कास्की, रुपन्देही, सुनसरी लगायतका स्थानमा कर्मचारी माग गरेको छ...


डिप्रोक्स लघुवित्तमा ४० जना कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको छ। यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। अनुभवमा लघुवित्त कम्पनीमा...


इन्फिनिटी लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नवलपरासी (पूर्व) को कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। हाल ५१ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको यस कम्पनीले व्यवस्थापकीय श्रेणी अन्तर्गत डीसीईओ...