वित्तिय सुपरिवेक्षण प्रविधिमैत्री बनाउने सरकारको तयारी, ६०% जनतामा बीमा पुराउने लक्ष्य

काठमाडौं । सरकारले आगामी पाँच बर्षभित्र वित्तीय क्षेत्रको सुपरिवेक्षण प्रविधिमा आधारित बनाउन तयारी गरेको छ । जसमा सरकारले बीमाको पहुँच ६० प्रतिशत जनतामा पुराउने लक्ष्य राखेको छ । प्रत्येक बर्ष सरकारले स्वास्थ्य बीमालाई मात्रै प्राथमिकता दिँदै आएको गुनासो बीमाकर्मीहरुको...


बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष पौडेलले आजदेखि दैनिक २ घण्टा काम गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त चन्द्रकला पौडेलले हिजो पदभार ग्रहण गरिसकेकी छिन् । पदभार ग्रहणसँगै पौडेलले आजदेखि नियमित व्यवस्थापकीय कामको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । नेपाल बीमा प्राधिकरणको जिम्मेवारी सम्हाल्दै उनले आजदेखि नियमित २ घण्टा समय दिन सक्ने...


बीमा क्षेत्रको पारदर्शी नियमन गर्न कर्मचारीहरुलाई नव–नियुक्त अध्यक्ष पौडेलको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दैै उनले समयले भ्याएसम्म बीमा प्राधिकरणका कर्मचारी र समग्र बीमा क्षेत्रको...


बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । माघ १३ गतेको मन्त्रिपरिषद्...


अटेरी पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले अटेरी नेपाल पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम दिएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत नभएर प्राधिकरणलाई नै झुलाउन थालेपछि दुई दिने...


भ्रष्टाचारमा पर्ने डरले बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा भागे

काठमाडौं । संकटको बेलामा बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई लिएर बीमा क्षेत्रमा तरंग मच्चिएको छ । अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई भ्रष्टाचारमा मुछिने त्रासले छोडेर भागेको देखिएको छ । निजामती प्रशासनमा उपसचिव शर्मा...


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।...


बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध बीमक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध नेपाल बीमक संघले ध्यानाकर्षक पत्र बुझाएको छ । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीलाई समयमा बीमा दाबी नदिएको भन्दै ध्यानाकर्षक दिएको पत्रमा उल्लेख गरिएको छ । निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नहुँदा...


पाँच बर्षपछि खुल्यो बीमा ठगीको अनुसन्धान फाइल, सीआईबीले धमाधम फाइल हेर्न थाल्यो

काठमाडौं । सीआईबीले पाँच बर्ष पहिले फेक रेस्क्यूको ठगी बीमा अनुसन्धान गरेर नियन्त्रणमा लिएको छ। राजनितिक आडमा क्लोज गर्दै आईरहेको फाइल सरकारले खोलेको छ । यो फाइल ओपन भएसँगै अन्य बीमामा भएका ठगीको फाइलहरु क्रमश खोल्ने तयारी सिबिआईले गरेको...


अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि

काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका...


बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कुन कम्पनी पुयार्यो कुनको बाँकि छ ?

काठमाडौं । पाँच बीमा कम्पनीले तोकिएको न्यूनतम् चुक्ता पूँजी पुर्याउन नसकेको देखिएको छ । जीवन बीमा कम्पनीले पाँच अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले दुई अर्ब ५० करोड रूपैयाँ न्यूनतम् चुक्तापुँजी कायम गर्नुपर्नेछ । झण्डै चार बर्षपछि पाँच कम्पनीले...


अन्डर इन्स्योरेन्सको विकृत्तिमा दोषी को ? एक–अर्कालाई दोषारोपण गर्दै बीमा र बैंक

काठमाडौं । बैंकहरुले आफूले धितोमा राखेका व्यक्तिगत घर तथा अन्य संरचनाको थोरै मूल्यमा बीमा (अन्डर इन्स्योरेन्स) गराउँदा बीमा दावी भुक्तानीमा नै समस्या देखिएको छ । पछिल्लो समय अधिकांश दावीको बीमा कम मूल्यको मात्रै भएकाले भुक्तानीमा समस्या देखिएको हो ।...


स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि नेतृत्व रिक्त बनेको बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो। हाल स्वास्थ्य मन्त्रालयको...


आधा करोडको बीमा दाबी हत्याउन बुनिएको अपराधको जालो, सजायको व्यवस्था के छ ?

काठमाडौं । नक्कली प्रहरी प्रतिवेदन र सिफारिस पत्र बनाएर दुर्घटना बीमाको आधा करोड भएको बिषयमा कम्पनी र प्रहरीबीच मिलोमतो भएको पाइएको छ। नक्कली दुर्घटनाको किर्ते कागजात प्रतिवेदन बनाएर बीमाको रकम ठगी गर्नेमा प्रहरी हबल्दार र कर्मचारीको मिलेमतो पाइएको प्रहरी...


आजदेखि बीमा सम्बन्धी सबै भुक्तानी विद्युतीय प्रणालीबाट, नगद कारोबार अन्त्य

काठमाडौं । बीमा क्षेत्रमा आजदेखि आन्तरिक नगद भुक्तानी कारोबार अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले माघ १ गते ( आजदेखि) लागु हुने गरी सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत विद्युतीय प्रणाली प्रयोग गर्न निर्देशन दिएसँगै नगद भुक्तानी कारोबार...


नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली दाबीको बिगबिगी, एक बर्षमा कर्मचारीसहित १० जना प्रकाउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा कर्मचारीको नक्कली बीमा दाबीको बिगबिगी भएको पाइएको छ। कम्पनीका कर्मचारीको संलग्नतामा नै नक्कली दुर्घटना गराई बीमा दाबी गराएको पाइएपछि यो बर्षमात्रै १० जना प्रकाउ परेका छन् भने ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर भईसकेको...


बीमा क्षेत्रको साढे ६ खर्ब निक्षेपमाथि बैंकहरुको दादागिरी, न ब्याज न नवीकरण !

काठमाडौं । मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न आनाकानी गरेसँगै बीमा कम्पनीहरु समस्यामा परेका छन् ।मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न नमान्ने समस्याको कारण यतिबेला बीमा कम्पनीहरु...


माघ १ देखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र...


तीन बीमा कम्पनीबाहेक सबैमा क्यास ब्याक, कारवाही गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । तीन निर्जिवन बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षणको...


विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित आफ्नै केन्द्रीय कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विज्ञहरूसँग अन्तरक्रिया गरी...