सरकारी कर्मचारीलाई दुई वर्षे ‘कुलिङ पिरियड’, अवकाशपछि तत्काल नियुक्ति रोक्ने प्रस्ताव

सरकारले सरकारी कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्तावसहित संघीय निजामती सेवा विधेयक संसद्मा पेस गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन...


बीमा सर्भेयरको छनौट अब स्वचालित विधिबाट, कम्पनीले आफुखुशी छान्न नपाउने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बीमा सर्भेयरहरुको छनौटमा बीमा कम्पनीहरुको मनोमानी अन्त्य गरी स्वचालित विधिद्वारा बीमा सर्भेयर छनौट गर्ने व्यवस्था लागू गरिएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले सो बिषयमा बिशेष चासो राखेर डिजिटल प्रविधिबाट स्वचालित सिष्टमबाट सर्भेयर छनौट...


जिम्बाब्वेमा एआईआरडीसीको २४औँ वार्षिक सम्मेलन, बीमा संरक्षणको खाडल पुर्न जोड

काठमाडौं । जिम्बाब्वेमा विकासशील मुलुकका बीमक तथा पुनर्बीमकहरूको संस्था एसोसिएसन अफ इन्स्योर्स एन्ड रिइन्स्योर्स अफ डेभलपिङ कन्ट्रिज को २४औँ वार्षिक सम्मेलन सुरु भएको छ। जसमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीका अधिकारीहरुले पनि सहभागी जनाएका छन् ।...


रसुवा बाढी प्रभावित बीमितलाई दावी भुक्तानी दिन प्रक्रिया र कानुन छोट्याइयो, पाँच लाखसम्मको दावीमा सर्भेयर नचाहिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट क्षति भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै एक विशेष कार्यविधि जारी गरेको छ । प्राधिकरणले बीमितलाई राहत दिन प्रक्रिया छरितो बनाउनुको...


जीवन तथा लघुजीवन बीमा अभिकर्ताको परीक्षा स्थगित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा तथा लघुजीवन बीमा अभिकर्ताका लागि सञ्चालन हुँदै आएको अनलाइन परीक्षा स्थगित गरेको छ। प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै २०८३ असोज १२ गतेदेखि असोज १६ गतेसम्म बिहान ११ बजे सञ्चालन हुने तय...


जेम्स इन्टरनेशनल स्कुलका विद्यार्थीलाई बीमाबारे प्राधिकरणको अभिमुखीकरण

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको...


जलवायु विपत्तिको जोखिम घटाउन बीमा र नवीनतामा लगानी गर्न नेपालको जोड

काठमाडौं । नेपालले बढ्दो जलवायुजन्य विपत्तिबाट हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न बीमा, नवीनता र बलियो पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमपहिरो तथा अन्य प्राकृतिक...


बीमा प्राधिकरणमा उजुरीको चाप

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै बीमा सम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को श्रावण मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल १४ वटा उजुरी दर्ता भएका छन्। प्राधिकरणका...


बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, समान सेवा-सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा–सुविधामा समानता र आफूहरूले पाउँदै आएको सुविधा निरन्तरताको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । अन्य नियामक निकायका कर्मचारीले तुलनात्मक रूपमा आकर्षक सेवा–सुविधा पाइरहेको अवस्थामा...


जलवायुजन्य जोखिमको बीमा व्यवस्थापनमा बीमा प्राधिकरण र जेआइसीएबीच अन्तरक्रिया

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित...


बीमा प्राधिकरण गण्डकी प्रदेशद्वारा प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । प्राधिकरणको वार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका १०+२ तहमा अध्ययनरत विद्यार्थी...


सम्पत्ति शुद्धीकरण रोक्न बीमकमाथि कडाइ, सबै विवरण वेबसाइटमा अद्यावधिक गर्न निर्देशन

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्नो संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न निर्देशन दिएको छ। प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै...


रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सहभुक्तानी र क्यापिङ हट्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ । भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित यी तीन जिल्लालाई नेपाल...


कोशी प्रदेशमा बीमा क्षेत्रका आपराधिक गतिविधि रोक्न प्रहरी र प्राधिकरणबीच छलफल

काठमाडौं । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनबीच बीमा क्षेत्रमा हुन सक्ने आपराधिक तथा अनियमित गतिविधिको रोकथाम र नियन्त्रणका विषयमा छलफल भएको छ । छलफलका...


बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका...


बीमा कसुर मुद्दामा प्रविना दाहाललाई १० लाख र सुभाष सुनुवारलाई १२ लाख धरौटी

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गत दायर भएको कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश उदयराजप्रसाद गजुरेलको इजलासले प्रविना दाहाललाई १० लाख रुपैयाँ र सुभाषकुमार सुनुवारलाई १२ लाख...


नेपाल बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री बिपद कोषमा १० करोड हस्तान्तरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण...


हिमालयन रिइन्स्योरेन्सकी सिईओ उपासना पौडेल पक्राउ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो । बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पौडेल...


बीमा प्राधिकरण कोशी प्रदेशद्वारा विद्यार्थी तथा शिक्षकसँग बीमाबारे अन्तरक्रिया तथा छलफल

काठमाडौँ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी...


सर्भेयरको पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न बीमा प्राधिकरणको जोड

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन, कोशी...