नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई भइरहेको छ । प्राधिकरणमा गत जेठ १२ गतदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा अझै पनि पूरा गर्न अध्यक्ष सूर्य प्रसाद  सिलवालले सकेका छैनन् । कार्यकारी निर्देशक नियुक्ती गर्नुको साटो कामु...


बीमा सूचना केन्द्र स्थापनाको लागि बीमाकर्मी र सरोकारवाला निकायले प्राधिकरणलाई कस्तो सुझाव दिए ?

काठमाडौं । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी...


११ महिनासम्म जारी भएन बीमा नियमावली, सरोकारवालासँग छलफल नगरी अघि बढाउने अर्थको तयारी

काठमाडौं । बीमा ऐन २०७९ लागू भएको २१ महिना बितिसक्दा पनि नियमावली बन्न नसक्दा बीमाका कामहरु अलपत्र पर्न थालेका छन् ।बीमा नियमावली नबन्दा बीमा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन, बीमा प्राधिकरणको काम कारवाहीमा समस्या देखिन थालेको छ । तर, अझै...


बीमा प्राधिकरणद्धारा बीमा सूचना केन्द्र स्थापनाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाबारे गरिएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा सूचना केन्द्र स्थापनाको बिषयमा निर्जिवन बीमासँग सम्बन्धीत कम्पनी र सरोकारवाला निकायहरुसँग छलफल काठमाडौंमा सम्पन्न भएको...


डढेल्धुरामा बीमा प्राधिकरणको एक दिने तालिम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले ‘बीमा व्यवसायमा नियामक फ्रेमवर्कका आधारभूत मुद्दाहरु’ सम्बन्धी एक दिने तालिम प्रदान गरेको हो । बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय...


नेपाल बीमा प्राधिकरणमा कामु कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले कामु कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेल गत जेठ १२ गतेदेखि अनिवार्य अवकासमा गएपछि सो पद रिक्त छ । रिक्त पदमा नयाँ पदपूर्ति...


समावेशी बीमा र यस सम्बन्धमा भएका प्रयासहरु

१. विषय प्रवेश जोखिम व्यवस्थापनको महत्वपुर्ण आधुनिक औजारको रुपमा रहेको बीमा सेवालाई पहुँचयोग्य, भरपर्दो, दीगो, सरल र सहज बनाउदै लक्षित वर्गसम्म पु¥याउनु नै समावेशी बीमा हो । राज्यका शासकीय क्रियाकलापबाट अलग हुन पुगेका वा पु¥याइएका विभिन्न वर्ग, समुदाय, लिङ्ग...


बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्न अध्यक्ष शिलवालको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् । प्राधिकरणद्वारा...


नेपालमा बीमा कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने अभ्यासको सैद्धान्तिक समीक्षा

१. पृष्ठभूमि नेपाल सरकारको वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्र समेतको संलग्नतामा बीमा कम्पनी संस्थापना गर्ने क्रममा मिति २०७८ साल सम्म २० जीवन तथा १९ निर्जीवन बीमकहरु इजाजतपत्रप्राप्त गरी कारोवार सञ्चालन गरेको अवस्था रहेको थियो । अर्थतन्त्रको विस्तारको तुलनामा बीमा...


नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ । साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।


यातायात ब्यवसायमा बीमाको आवश्यकता, महत्व, समस्या तथा सम्भावना

(क) पृष्ठभूमी नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा खासगरी त्रिभुवन राजपथको निर्माण पछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारी साधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन...


बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला

काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...


आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...


सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने

काठमाडौं। सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोषबाटै स्वास्थ्य बीमा गराउने व्यवस्था गर्ने बताएका हुन ।...


बीमा प्राधिकरण र धितोपत्र बोर्डको कार्यक्षमता सुधार गरिने

काठमाडौं । दक्ष कर्मचारीको अभावमा हप्तैपिच्छे नीति, निर्देशनहरु फेरबदल गरेर नीतिगत भ्रष्टाचार हुने निकायको रुपमा परिचित नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको क्षमता अभिबृद्धि गर्ने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले आगामी वर्ष नियामक...


बैंक र इसेवाले चलाएको बीमा अभियानबारे महालेखाको प्रश्न, के गर्ला बीमा प्राधिकरण ?

काठमाडौं । बीमा ऐन र नेपाल बीमा प्राधिकरणलाई खुलेआम चुनौति दिँदै इसेवा तथा केही बैंकले समेत बीमा अभियान चलाइरहेका छन् । बीमा ऐनमा बीमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्ने तथा अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।...


बजेटमा बीमाः घोषणाको पत्रमा मात्रै सिमित, कार्यान्वयनमा फितलो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि ती कुनै पनि कार्यान्वयन भएनन् ।विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु समेटिएका छन् तर ती कुनै कार्यान्वयन भएका छैनन्। नेपाल सरकारले...


कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व

काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा...


महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म

काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...


बीमा प्राधिकरणमा दक्ष जनशक्ति र नेत्तृव नभएको महालेखाको निष्कर्ष

काठमाडौंं । महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा प्राधिकरणका जनशक्ति र नेतृत्वमा बीमा सम्बन्धी दक्षता नभएको निष्कर्ष निकालेको छ । सुशासन र आर्थिक पारदर्शिताका लागि संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालय बीमाको पहुँच बृद्धिमा निमायमक निकाय प्राधिकरणको क्षमता बाधक रहेको...