बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको प्रवक्ता...
ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश, २८ गते नयाँ पेशी
काठमाडौं । सर्वोच्च अदालतले शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि आजको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर...
बैंकबाट बीमा गरेका बीमित ठहरै, जेनजी आन्दोलनका अधिकांश बीमित अण्डर इन्स्योरेन्सको मारमा
काठमाडौं । नेपालमा बैंकास्योरेन्स बन्द भएको धेरै नै भइसकेको छ । अझै पनि बैंकमार्फत हुने बीमा भने रोकिएको छैन । निर्जीवन बीमाको ठूलो हिस्सा बैंकले ऋण लिन आएका ऋणीको सम्पत्ति बीमा पनि मुख्य हो । तर, बैंकमार्फत बीमा गरेका...
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ गते समकोट वडा नम्बर ५ स्थित विभिन्न महिला समूहका...
निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल
काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था...
षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र...
राष्ट्रिय जीवन बीमा र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको सुक्ष्म निगरानीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई बीमा प्राधिकरणलाई सुक्ष्म निगरानीमा राखेको छ। कम्पनीको हिसाब किताबमा समस्या देखिएसँगै सरकारी स्वामित्वमा रहेका कम्पनीलाई यतिबेला प्राधिकरणले सुक्ष्म निगरानीमा राखेको छ। यतिबेला राष्ट्रिय...
शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
कार्यकारी निर्देशक सुशील सुवेदीको कार्यक्षमतामाथि कर्मचारीकै प्रश्न
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशील सुवेदीमाथि आफ्नै कर्मचारीहरुले कार्यक्षमतामाथि प्रश्न उठाएर गुनासो गरेको खुलेको छ । प्राधिकरणको आन्तरिक बैठकमै कर्मचारीहरुले प्राधिकरणभित्र प्रभावकारी कार्य हुन नसकेको भन्दै चर्को गुनासो गरेका हुन् । स्रोतले बीमापोष्टलाई दिएको...
दार्चुलाका तीन गाउँपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीको आयोजनामा दार्चुला जिल्लास्थित नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम क्रमशः सम्पन्न भएको छ। कार्यक्रमहरू मंसिर ४, ५ र ७ गते...
सरकारी सवारी साधनको बीमा पहिलो चरणमा शुभारम्भ, सरकारी सम्पत्तिको बीमा क्रमश: हुने
काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको बीमा गर्ने घोषणा गरेको दुई महिनामा सवारी साधनको बीमा गर्न सुरु गरेको छ । हाल अर्थमन्त्रालयका २० वटा सवारी साधनको बीमा गर्नबाट सुरु गराएको हो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा...
बीमा कम्पनीका लागि बीमा प्राधिकरणको परिपत्रः इजाजतपत्र रद्ददेखि ५ करोडसम्मको जरिवाना
काठमाडौं नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि सम्पत्ति शुद्धिकरणमा अझै चनाखो हुनुपर्नेगरी निर्देशन जारी गरेको छ ।बीमा प्राधिकरणले सबै प्रकारका बीमा कम्पनीहरुका लागि पनि एकिकृत परिपत्र जारी गर्दै जोखिममा आधारिक नीतिहरुको उल्लेख्य प्रवद्र्धन गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण तथा अवैध लेनदेन...
नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र गत आर्थिक बर्षको हिसाब गोलमाल भएको भेटिएको छ । आव २०८०।०८१ को हर हिसाब नमिलेको कारण गत आवको चौथो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन । बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक...
बीमा प्राधिकरणका संचालकहरुको भत्ता र सुविधा कति छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालकहरुले प्रति बैठक भत्ता ४ हजार रुपैयाँ लिँदै आइरहेका छन् । बीमा प्राधिकरणको संचालक सेवा सुविधामार्फत अध्यक्ष, कार्यकारी र संचाकहरुले टोलिफोन र इन्टरनेट सुविधा पनि लिँदै आईरहेका छन् । यसका साथै अध्यक्ष सहित संचालकहरुले...
नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशन सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत...
बीमा सूचना केन्द्र स्थापना गर्न सहमति, छरिएर रहेका खबर एकीकृत र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा संचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा...
गण्डकीमा बीमा अभिकर्तासँग अन्तरक्रिया: अभिकर्ताको एकता र पुनःस्थापना स्किममा जोड
काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा कात्तिक २१ गते गण्डकी प्रदेशमा अवस्थित जीवन तथा लघुजीवन बीमकका अभिकर्तासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रदेशमा रहेका प्रत्येक जीवन तथा लघुजीवन बीमकबाट एक जना महिला सहित...
बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमााडौं । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार बिभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो । आज शिलबन्दी प्रश्ताव पेश गर्न आह्वान...
नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा,...
बीमा रकममा विभेद भएको भन्दै सौर्य एयरका मृतक कर्मचारीका परिवारको आपत्ति
काठमाडौं । काठमाडौंको विमानस्थलमा एक बर्षअघि भएको सौर्य एयरको विमान दुघर्टनामा ज्यान गुमाएका कर्मचारीहरुबीच बीमा रकममा विभेद भएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई बीमावापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५०...




















