आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने
काठमाडौं। सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोषबाटै स्वास्थ्य बीमा गराउने व्यवस्था गर्ने बताएका हुन ।...
बीमा प्राधिकरण र धितोपत्र बोर्डको कार्यक्षमता सुधार गरिने
काठमाडौं । दक्ष कर्मचारीको अभावमा हप्तैपिच्छे नीति, निर्देशनहरु फेरबदल गरेर नीतिगत भ्रष्टाचार हुने निकायको रुपमा परिचित नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको क्षमता अभिबृद्धि गर्ने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले आगामी वर्ष नियामक...
बैंक र इसेवाले चलाएको बीमा अभियानबारे महालेखाको प्रश्न, के गर्ला बीमा प्राधिकरण ?
काठमाडौं । बीमा ऐन र नेपाल बीमा प्राधिकरणलाई खुलेआम चुनौति दिँदै इसेवा तथा केही बैंकले समेत बीमा अभियान चलाइरहेका छन् । बीमा ऐनमा बीमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्ने तथा अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।...
बजेटमा बीमाः घोषणाको पत्रमा मात्रै सिमित, कार्यान्वयनमा फितलो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि ती कुनै पनि कार्यान्वयन भएनन् ।विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु समेटिएका छन् तर ती कुनै कार्यान्वयन भएका छैनन्। नेपाल सरकारले...
कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व
काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा...
महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
बीमा प्राधिकरणमा दक्ष जनशक्ति र नेत्तृव नभएको महालेखाको निष्कर्ष
काठमाडौंं । महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा प्राधिकरणका जनशक्ति र नेतृत्वमा बीमा सम्बन्धी दक्षता नभएको निष्कर्ष निकालेको छ । सुशासन र आर्थिक पारदर्शिताका लागि संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालय बीमाको पहुँच बृद्धिमा निमायमक निकाय प्राधिकरणको क्षमता बाधक रहेको...
बीमा प्राधिकरणसहितका निकायहरुले आम्दानी आफ्नै खातामा जम्मा गर्ने निर्णय गैर कानुनी
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत आवको असार मसान्तसम्मको अडिट गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार नियामक निकायहरु बीमा प्राधिकरणसहितका अन्य थुपै्र निकायले सेवा शुल्क आम्दानी बापतको रकम आफ्नै खातामा जम्मा गर्नु गैर कानुनी भएको निष्कर्ष...
बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा दिनेश कुमार लाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदमा निर्देशक दिनेश कुमार लाललाई जिम्मेवारी तोक्ने निर्णय गरेका छन् । गत शुक्रबारदेखि कार्यकारी निर्देशक राजुरमण पौडेल अनिवार्य अवकासमा गएपछि सञ्चालक समिति पनि सचिव विहिन हुन पुगेको...
३० बर्ष सेवा गरेर अवकाश पाए बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले, नयाँ प्रमुखको खोजी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको सेवा निवृत्त भएको छ । उमेर हदका कारण कार्यकारी निर्देशक राजुरमण पौडेलको भोलिदेखि सेवा निवृत्त हुन लागेका हुन् ।पौडेल हाल बीमा प्राधिकरणका्े अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । २०५१ सालमा...
बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ ।सर्भेयरहरुले प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न सक्ने छन् । प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आजको मिति (जेठ ११ गते) को दिनदेखि ३० दिन भित्र...
लेखाअधिकृतबाट कार्यकारी निर्देशक बनेका राजुरमण पौडेलको बीमा प्राधिकरणको यात्रा
काठमाडौं । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा प्राधिकरणबाट ३० बर्षको अवधि सकिएर जागिरे जीवनबाट विश्राम लिईसकेका छन् । २०५१ साल जेठ १२ गते बीमा प्राधिकरणमा लोकसेवाबाट लेखा अधिकृतको पेशाको रुपमा प्रवेश गरेको पौडेलको ३० बर्षको कार्यकाल पूरा भएर...
सम्पत्ति शुद्धिकरणमा बीमा प्राधिकरणको कडाई, कम्पनीले जोखिम मूल्यांकन प्रतिवेदनदेखि शंकास्पद ग्राहकसम्म पहिचान गनुपर्ने
काठमाडौं। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई कडाई गर्ने भएको छ । बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण...
बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने
काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी...
नेपाल बीमा प्राधिकरणको दोश्रो रणनैतिक योजना
वित्तीय प्रणालीको एक प्रमुख अंगको रूपमा रहेको बीमाले मुलुकको आर्थिक विकासमा ठूलो भूमिका खेल्दै आइरहेको छ । बीमाले विभिन्न किसिमको प्राकृतिक तथा भौतिक जोखिमबाट हुने क्षति विरुद्ध आर्थिक सुरुक्षण प्रदान गर्दछ । बीमा नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणले...
बीमा व्यवसायको नियमनमा प्राधिकरणको भूमिका
बीमा व्यवसायलाई व्यवस्थित र मर्यादितढङ्गले संचालन गर्ने उद्देश्यले वि.सं. २०२५ सालमा बीमा समितिको स्थापना भई बीमा ऐन, २०२६ प्रचलनमा ल्याइयो । बीमाको महत्व, क्षेत्र तथा आवश्यकता दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दा बीमा बजारमा निजी...
मधेस प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा अझै कायम, ९० प्रतिशत नागरिक पहुँच बाहिर
काठमाडौं । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो। मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ।...
बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक...
जीवन बीमाका लागि आगामी वर्ष उत्साहमय हुनेछः अध्यक्ष पौडेल
काठमाडौँ । जीवन बीमा संघका अध्यक्ष पोषकराज पौडेलले जीवन बीमाका लागि आगामि वर्ष उत्साहमय हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणको साथसहयोगतले थप आगामी वर्ष उत्साहमय हुने बताएका हुन् । बढ्दो जोखिमलाई...

















