बीमा प्राधिकरणमा उजुरीको चाप
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै बीमा सम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को श्रावण मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल १४ वटा उजुरी दर्ता भएका छन्। प्राधिकरणका...
बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, समान सेवा-सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा–सुविधामा समानता र आफूहरूले पाउँदै आएको सुविधा निरन्तरताको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । अन्य नियामक निकायका कर्मचारीले तुलनात्मक रूपमा आकर्षक सेवा–सुविधा पाइरहेको अवस्थामा...
जलवायुजन्य जोखिमको बीमा व्यवस्थापनमा बीमा प्राधिकरण र जेआइसीएबीच अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित...
बीमा प्राधिकरण गण्डकी प्रदेशद्वारा प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदै
काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । प्राधिकरणको वार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका १०+२ तहमा अध्ययनरत विद्यार्थी...
सम्पत्ति शुद्धीकरण रोक्न बीमकमाथि कडाइ, सबै विवरण वेबसाइटमा अद्यावधिक गर्न निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्नो संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न निर्देशन दिएको छ। प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै...
रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सहभुक्तानी र क्यापिङ हट्यो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ । भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित यी तीन जिल्लालाई नेपाल...
कोशी प्रदेशमा बीमा क्षेत्रका आपराधिक गतिविधि रोक्न प्रहरी र प्राधिकरणबीच छलफल
काठमाडौं । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनबीच बीमा क्षेत्रमा हुन सक्ने आपराधिक तथा अनियमित गतिविधिको रोकथाम र नियन्त्रणका विषयमा छलफल भएको छ । छलफलका...
बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका...
बीमा कसुर मुद्दामा प्रविना दाहाललाई १० लाख र सुभाष सुनुवारलाई १२ लाख धरौटी
काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गत दायर भएको कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश उदयराजप्रसाद गजुरेलको इजलासले प्रविना दाहाललाई १० लाख रुपैयाँ र सुभाषकुमार सुनुवारलाई १२ लाख...
नेपाल बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री बिपद कोषमा १० करोड हस्तान्तरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण...
हिमालयन रिइन्स्योरेन्सकी सिईओ उपासना पौडेल पक्राउ
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो । बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पौडेल...
बीमा प्राधिकरण कोशी प्रदेशद्वारा विद्यार्थी तथा शिक्षकसँग बीमाबारे अन्तरक्रिया तथा छलफल
काठमाडौँ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी...
सर्भेयरको पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न बीमा प्राधिकरणको जोड
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन, कोशी...
रसुवा बाढीको बिषयमा बीमा कम्पनीलाई प्राधिकरणले के भन्यो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले बाढीबाट प्रभावित बीमित तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन र उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी...
रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मिक बैठक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएका बाढीको कारण बीमा कम्पनीहरुमा परेको असर र त्यस क्षेत्रमा भएको क्षतिमा बीमा दाबीको व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्न आकस्मिक बैठक डोकेको छ। प्रभावित क्षेत्रमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालयको रिर्पोटिङ्ग र...
रसुवामा बीमा कम्पनी कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्पर्कमा
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका तीन बीमा कम्पनीका शाखा कार्यालयहरू बाढीको असरमा परेको अनुमान गरिएको छ । रसुवामा बीमा कम्पनीहरु कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्र्पकमा आईहरेका छन् । कर्मचारीहरु कायार्लय परिसरबाट टाढाको दुरीमा रहेको...
समय बीमा क्षेत्रको सुधारका लागि सुझाव दिन समितिको आह्वान
काठमाडौं । बीमा क्षेत्रको सुधारका लागि गठित सुझाव समितिले सरोकारवालासँग सुझाव मागेको छ। समितिले बीमा क्षेत्रको आवश्यक सुधारका लागि आफ्ना सुझाव उपलब्ध गराउन सम्बन्धित व्यक्ति, समूह तथा संस्थालाई आग्रह गरेको हो। समितिले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सुझावहरू १५...
बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई
काठमाडौं । बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टको थियो । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्। निर्मला मल्ल नेपाल...
बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा केदारनाथ भट्ट
काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका छन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका भट्ट कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन्। यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयमा १६ महिना प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारीमा सम्हालिसकेका...
वायुसेवाको दायित्व बढाउँदै सरकार, यात्रु क्षतिपूर्तिको जोखिम बीमाको के निर्णय भयो ?
काठमाडौं । सरकारले हवाई यात्राका क्रममा हुने दुर्घटना, यात्रुको मृत्यु तथा घाइते, ब्यागेज हराउनेदेखि तेस्रो पक्षको सम्पत्तिमा हुने क्षतिसम्मको जोखिममा वायुसेवा कम्पनीको दायित्व बढाउने गरी कानुनी व्यवस्था अघि बढाएको छ। प्रस्तावित आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत...


















