बीमा प्राधिकरणले छान्यो २४ जना बीमा सर्भेयर (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा उत्तिर्ण गरेका २४ वटा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले असोज २४ गते अर्थात आज लिएको सर्भेयरको परिक्षामा छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । प्राधिकरणको आधिकारीक वेबसाईट मार्फत भदौ...


बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आ।व २०८० र८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज २२ गते रौतहट जिल्लाको राजदेवी नगरपालिकासँगको सहकार्यमा, नगरपालिकाको सभा हलमा सम्पन्न गरेको हो...


यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...


जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ? (सूचीसहित)

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्व बढी रुपैयाँको बीमा व्यवसाय भित्र्याएका छन् ।नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण भदौ महिनासम्म विभिन्न बीमालेखहरुबाट ७ प्रदेश मार्फत २९ अर्ब १३ करोड...


बीमा प्राधिकरणले सुपमा प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्दै, उत्कृष्टलाई नगद पुरस्कार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवद्र्धनका लागि सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले तीन वटा शीर्षकमा निबन्ध प्रतियोगिता गर्न लागेको हो । कक्षा ११ देखि स्नातक...


मर्चवारीमा आयोजित बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित बीमा सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले स्थानिय सरकारले बीमालाई नीतिमै राखेर अगाडी बढ्नु पर्नेमा जोड दिएका...


मधेश प्रदेशमा रहेका जीवन बीमा अभिकर्ताहरुसंग प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले असोज १२ गते कार्यालयको हलमा मधेश प्रदेशमा सक्रिय रुपमा कार्यरत जीवन बीमा अभिकर्ताहरुसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कार्यालय प्रमुख कुसुम शर्माले अभिकर्ताहरुसँग बीमा व्यवसायलाई व्यवस्थित...


स्थानीय तहसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुरका कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएको छ । कोन्ज्योसोम गाउँपालिकामा असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि सोही गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको...


मर्जर पश्चात बीमा कम्पनीहरुको क्षमता वृद्धि भएको छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट असोज ११ गते पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू...


बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...