नेशनल लाइफले पोखरामा १८५ जना अभिकर्तालाई दियो तालीम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाद्वारा एक दिने तालीम तथा प्रशिक्षण दिएको छ। कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी...


रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ। सो साधारण सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको...


सेनाका कर्मचारीको बीमा गराइदिने भन्दै एक करोड ८२ लाख ठगी, राजकुमार श्रेष्ठविरुद्ध मुद्धा

काठमाडौँ । बीमा गराइदिने भन्दै करोडौं रकम ठगी भएको खुलासा भएको छ । नेपाली सेनाका सबै कर्मचारीको जीवन बीमा गराएदिने भन्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेका राजकुमार श्रेष्ठले १ करोड ५० लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो...


पुष महिनामा जीवन बीमकको व्यवसाय १७% ले बढ्यो, नेशनल र नेपाल लाइफको सर्वाधिक बृद्धि

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त...


जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशबाट मात्रै भित्र्याए ४२ अर्बको व्यवसाय, अन्य प्रदेशबाट कति?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सर्वाजनिक गरेको एक तथ्यांकले देखाएको छ। बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी...


‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा ग्राण्डमा सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई...


आइएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई नेशनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन...


जोखिम व्यवस्थापन र ग्राहक सेवामा सुधारका लागि सानिमा रिलायन्स लाइफको प्रदेशस्तरीय प्रशिक्षण

काठमाडौँ । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सहित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम माघ ३ र ५ गते सम्पन्न भएको हो । उक्त...


नेपाल लाइफ र एलआईसीको नविकरण बीमा शुल्क आर्जन सर्वाधिक, सन नेपाल–आइएमईको उच्च बृद्धि

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको कुल नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...


जीवन बीमकको प्रथम बीमा शुल्क आर्जन २५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १७% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...


६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन साढे २१ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...


दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९४ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्...


सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न, एमडीआरटी छनौट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त...


प्रभु महालक्ष्मी लाइफको नगद लाभांश शेयरधनीलाई वितरण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीहरूलाई वितरण गरेको छ। साधारणसभाले पुस २० गतेसम्म कायम शेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


नेशनल लाइफ इन्स्योरेन्सले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले मंगलबार अर्थात माघ १३ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...


नेशनल लाइफले कोशी प्रदेशका ३०० अभिकर्तालाई सीईओ क्लब सदस्यको सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट...


दर्जनौं बीमा कम्पनीलाई कारबाही गर्दै प्राधिकरण, समयमै एजिएम नगर्दा लाखौं जरिवाना तिर्न बाध्य

काठमाडौं । नेपालमा सञ्चालन रहेका दर्जनौ बीमा कम्पनीहरुले समयमै वार्षिक साधारणसभा गर्न नसक्दा लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार समयमै वार्षिक सभ गर्न चुकेका कम्पनीहरुले बीमा ऐन, २०७९ को व्यवस्थाबमोजिम तोकीएको जरिवाना तिर्नुपर्ने भएको...


रिलायबल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच भर्चुअल फोनपे क्रेडिट कार्डसम्बन्धी सम्झौता

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बीच तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र मा हस्ताक्षर भएको छ। यस सम्झौतिले नेपालको जीवन बीमा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपेको छ। यस सहकार्यअन्तर्गत रिलायबल लाईफ इन्स्योरेन्सका बीमा...