नेशनल लाइफ विराटनगर शाखाका उत्कृष्ट अभिकर्ता सम्मानित, व्यक्तिगत व्यापारमा लता लाभ प्रथम
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले आर्थिक वर्ष २०८२÷८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। शाखाले वार्षिक कार्यक्रम आयोजना गरी व्यक्तिगत व्यापार तथा सञ्जाल विस्तारतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने अभिकर्ताहरूलाई प्रमाणपत्र र ट्रफीसहित सम्मान...
नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले बढ्योः नेपाल र नेशनल अग्रस्थानमा, आइएमई लाइफको उच्च वृद्धि
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यो रकम १२.८० प्रतिशतले बढी हो। नेपाल...
बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
तीन महीनामा प्रथम बीमाशुल्क संकलन ३३.६७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क...
जीवन बीमकको कुल बीमाशुल्क १६.८५ प्रतिशतले बढ्यो, आइएमई र प्रभु महालक्ष्मी लाइफको उच्च वृद्धि
काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३...
असोजसम्म १४ जीवन बीमकले कमाए साढे ५७ अर्ब बीमाशुल्क, कुन कम्पनीले कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल लाइफले सर्वाधिक १४ अर्ब ७२ करोड ८९...
नेपाल लाइफभित्र चरम भ्रष्टाचार, बोनसदर लगातार घट्दै
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफभित्र व्यवस्थापन र सञ्चालकहरुले गरेको चरम भ्रष्टाचार र बेथितीका कारण कम्पनीको वित्तीय जोखिम बढ्न पुगेको छ । कम्पनीभित्र सञ्चालकहरुले गरेको चरम भ्रष्टाचार कारण लगातार बोनस घटिरहेको छ । यद्यपि इक्रा...
खुट्टा भाँचिएर अस्पताल भर्ना भएका दाहाललाई बीमाबाट उपचार खर्च, घरमै पुग्यो सन नेपाल लाइफ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपतमा राहत’ राइडरमार्फत बीमितलाई उपचार खर्चको दाबी भुक्तानी गरेको छ। कम्पनीको बनेपा शाखाले आकस्मिक दुर्घटनामा घाइते भएका बीमित मन्दिस दाहालको निवासमै पुगेर दाबी भुक्तानी प्रक्रिया पूरा गरेको...
सुरुमा अभिकर्ता बन्नै चाहँदैनथिन् अनु, अहिले यही पेशामा देख्छिन् भविष्यको सम्भावना
काठमाडौं । बीमा अभिकर्ता बन्ने उनको कुनै योजना थिएन । आफन्तबाट अभिकर्ता बनेर काम गर्ने प्रस्ताव आए पनि उनलाई यो पेशामा आउन खासै मन थिएन । भोलि कुनै समस्या आइपर्ने हो कि, कुनै आरोप लाग्ने हो कि भन्ने डर...
इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशिकाको मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ कदम चालेको छ। प्राधिकरणले इन्जिनियरिङ्ग बीमालेखमा एकरूपता कायम गर्ने र बीमितको हित संरक्षण गर्ने उद्देश्यले इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशिकाू को...
रसुवा बाढीमा बेपत्ताको बीमादाबी गर्न मृत्यु दर्ता नचाहिने, भुक्तानी सहज बनाउन प्राधिकरणको आठबुँदे निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित जीवन बीमित र उनीहरूका परिवारलाई राहत पुग्ने गरी बीमा रकम भुक्तानी प्रक्रिया सहज बनाएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघुजीवन बीमा कम्पनीलाई मृत्यु दाबी,...
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय सबलता र दाबी भुक्तानी क्षमता मजबुत
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान बनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङमा उल्लेखनीय सुधार भएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरए एनपी–आईआर एए–’ बाट बढाएर ‘आईसीआरए एनपी–आईआर एए’ कायम गरेको हो...
नेपाल लाइफले बीमालेख नवीकरणमा ३० प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई विलम्ब शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले १८० दिनभन्दा बढी समय व्यतीत भएका बीमालेख नवीकरण गरी पुनः सुचारु गर्ने बीमितका...
केवाईसी अद्यावधिक गर्न सिटिजन लाइफको आग्रह, अनलाइनबाटै सुविधा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विद्यमान बीमित ग्राहकलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार ग्राहकको पहिचान विवरण अद्यावधिक गरी राख्नुपर्ने भएकाले कम्पनीले यस्तो आग्रह गरेको हो...
बीमा प्राधिकरणको अध्ययन रिर्पोटः नाता सम्बन्ध र अभिकर्ताको झूटो आश्वासनले बीमा छोड्नेहरू बढे
काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा पोलिसी बिचैमा छोड्ने (व्यतित र समर्पण) क्रम डरलाग्दो रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०र८१ मा मात्रै नवीकरण नभएका जीवन बीमा पोलिसीहरूको निष्क्रिय मूल्य ३६।५१ अर्ब...
बीमा क्षेत्रका कर्मचारी तलब र पदोन्नतिप्रति असन्तुष्ट, सहकर्मीको सहयोग भने सन्तोषजनक
काठमाडौं । नेपालका बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सहकर्मीको सहयोग र कामको जिम्मेवारीप्रति सन्तुष्ट देखिए पनि तलब, सेवा–सुविधा र पदोन्नति प्रक्रियाप्रति असन्तुष्ट रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्मचारीको समग्र...
जीवन बीमामा महिलाको सहभागिता ५७ प्रतिशत, नेतृत्व तहमा १३ प्रतिशत मात्रैः प्रतिवेदन
काठमाडौं । नेपालको जीवन बीमामा महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिए पनि बीमा कम्पनीको नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लैङ्गिक अध्ययन प्रतिवेदनअनुसार बीमा सेवाको प्रयोगमा महिला अगाडि रहे...
जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा कात्तिक १६ गतेदेखि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा कात्तिक १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्तालाई परीक्षा लिएपछि मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले परीक्षा सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ।...
सडक दुर्घटनामा मृत्यु भएका ऋणीको परिवारलाई २० लाख दाबी भुक्तानी
काठमाडौं । सडक दुर्घटनामा ज्यान गुमाएका लेटाङका योगेन्द्रकुमार मगरको परिवारलाई २० लाख १० हजार रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरिएको छ। लेटाङ नगरपालिका–१ निवासी मगरले एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर लेटाङ–६, गुवाबारीमा होटल सञ्चालन गर्दै...
सन नेपाल लाइफमा संस्थापकको शेयर हिस्सा घटाइने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ। कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउन लागेको हो। कम्पनीको...


















