सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ...


मेटलाइफ नेपालद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

काठमाडौं । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै, यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल सुरु गरेको छ । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष...


बीमाको पहुँच ५ प्रतिशतले बढ्यो, ५१ प्रतिशत नागरिक पहुँच बाहिरै

काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच ५.०६ प्रतिशत विन्दुले बढेको देखिएको छ । नेपाल बीमा प्राधिककरणले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो । २०८१ असारसम्म जीवन बीमाको पहुँच ४३.२७ प्रतिशत नागरिकमा थियो । २०८२...


जीवन बीमा कम्पनीहरुको लगानी साढे सात खर्बबढी, नेपाल लाइफ एक्लैको दुई खर्ब, अन्य कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे सात खर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल सात खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ लगानी...


जीवन बीमकले अभिकर्ता कमिशनमा खर्चिए १४ अर्ब ८० करोड, कुनले कति?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा १४ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत १४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको खर्च गरेको तथ्यांकले देखाएको छ। अघिल्लो आव २०८०/०८१ मा यि नै कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत...


सिटिजन लाइफका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठद्वारा बीमितलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स टोखा शाखा कार्यालयका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठले आफ्ना बीमितहरुलाई सम्मान गरेका छन् । उनले ललितपुरस्थित क्लासिक तन्दुरी रेष्टुरेन्टमा एक कार्यक्रमको आयाजना गरी ३० जना बीमितलाई सम्मान गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी...


आइएमई लाइफद्वारा लैनचौर युवा क्लवलाई सिसिटीभी क्यामेरा वितरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लैनचौर युवा क्लबलाई सीसीटीभि क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा उक्त सीसीटीभि क्यामेराहरु हस्तान्तरण गरेको हो । कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई उक्त सीसीटिभी...


जीवन बीमा व्यवसायले फेरिएको शिवकुमार श्रेष्ठको जिन्दगी, परिश्रमको भट्टीबाट यसरी उदाए

शिवकुमार श्रेष्ठको पहिचान दिनुपर्दा उनी स्वरोजगार यातायात ब्यबसायी हुन् यतिले मात्र उनको परिचय पुग्दैन । पछिल्लो समय उनको बलियो पहिचान बीमाकर्मीका रुपमा स्थापित हुँदै गइरहेको छ । उनी आफुलाई बीमाकर्मी भन्न रुचाउछन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी...


जीवन बीमकले गत वर्षमा दिए ७८ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति?

काठमाडौं । हाल नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन्। कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अुनसार अघिल्लो आव २०८०/०८१ मा जम्मा ६६...


नेपाल–नेशनल र एलआइसीलाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को मजबुद ? (विश्लेषणसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम अर्थात चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला...


प्रभु महालक्ष्मी लाइफको ११ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी राम प्रसाद आचार्यको स्वामित्वमा रहेको ११ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बेच्दा सोही कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त शेयरमा प्रभु...


आइएमई लाइफको वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी सम्पन्न

काठमाडौं । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ८ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम  सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आइतबार  बुटवल एरियाको आयोजनामा  प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सप्ताहव्यापी कार्यक्रम  अन्तर्गत  प्रभातफेरी कार्यक्रम ,...


जीवन बीमकको व्यवसाय १५ प्रतिशत बढ्योः नेपाल–नेशनल र एलआईसी अगाडी, वृद्धिदरमा रिलायबल–सन र सूर्यज्योति

काठमाडौं । १४ वटै जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको सोही वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरूको व्यवसाय करीब १५ प्रतिशतले वृद्धि भएको पाइएको हो। यी कम्पनीहरूले...


आइएमई लाइफद्वारा साउनमा साढे २ करोडको बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो । कम्पनीले साउन महिनामा मात्रै विभिन्न...


आठौँ वार्षिकोत्सवमा आइएमई लाइफको वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रगतदान, जीवनदानू भन्ने मूल...


सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् । कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको...


देशव्यापी प्रभातफेरी कार्यक्रम गरी आइएमई लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले सो अवसरमा स्वस्थ्य जीवनको लागि जीवन बीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरी सम्पन्न...


राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो २ करोड ८ लाख नाफा, जीवन बीमाकोष ६२ अर्ब माथि

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले गत आवमा २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत आवमा १६ प्रतिशत नाफा घटेको हो। अघिल्लो वर्ष कम्पनीको...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.१४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.१४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा...


आईएमई लाइफले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ८औँ बार्षिकोत्सवको उपलक्ष्यमा श्रावण ३१ गते  काठमाडौँमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। रगत दान – मानवताको सम्मानू भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रम बिहान ७स्०० बजेदेखि दिउँसो १:०० बजेसम्म कम्पनीको केन्द्रीय...