२४ मध्ये २० बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीका शेयरधनीले कति पाए ? (सूचीसहित)

काठमाडौं । हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ वटा बीमा कम्पनी सूचीकृत भई कारोबार सञ्चालन गरिरहेका छन् । जीवन बीमा कम्पनीहरु १२ वटा र निर्जीवन बीमा कम्पनीहरु १२...


नेपाल लाइफ धनकुटाद्वारा १४ लाख रुपैयाँको मृत्युदावि भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनकुटा शाखा कार्यालयले बीमित मित्र बहादुर खड्काको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीमा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारीको शीलसीलामा मलेसिया पुगेका...


विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी बिषयको लागि नेपालले ६ जनाको लागि छात्रवृत्ति वितरण गर्ने, यस्ता छन् आवेदन दिने प्रकृया

काठमाडौं । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो विश्वकै महंगो र दुलर्भ शिक्षा लिन पाइन्छ भन्ने सुन्दा आश्चर्य पनि लाग्न सक्छ । नेपालमा मेडिकल साइन्स, इन्जिनियरिङमा विद्यार्थीहरुको...


१४ मध्ये ९ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९  वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?

काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो । जीवन बीमा आइतबार जीवन बीमा...


आइएमई लाइफद्वारा डिसिईओका लागि दरखास्त आह्वान, के–के चाहिन्छ योग्यता?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर...


१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा

काठमाडौं । सुर्यज्योति लाइफले पछिल्लो एक वर्षको अवधीमा देशैभरिका १०३ वटा शाखा कार्यालय बन्द गरेको छ । खर्च कटौतिको नाममा मर्जर पछिको करिब एक वर्ष चार महिनामा राजधानी काठमाडौंसहित विकट जिल्लामा समेत गरी एक सय दुई वटा शाखा कार्यालय...


सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २८ गतेसम्म नवीकरण गर्दा ३५% छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु चैत्र २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा चैत्र २५ गतेसम्मका लागि तोकेको थियो । कम्पनीले अब तीन दिन म्याद...


सिटिजन लाइफको ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्णाली प्रदेश कार्यालय विरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित भएका उपनगर प्रमुखले बीमा अर्थ प्रणालीको अभिन्न...


आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आइएमई लाइफमा चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । यसअघि सानिमा रिलायन्स लाइफमा चिर्फ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई आइएमई लाइफमा आवद्ध भएका हुन् । सानिमा रिलायन्स अघि हिमालयन लाइफको रिर्जनल म्यानेनजर भएर समेत...