१४ जीवन बीमा कम्पनीले कमाए ६ अर्ब मुनाफा, अग्रस्थानमा नेपाल र आइएमई, रिलायबल–एशियनको उच्च ग्रोथ

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १६.०१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ६ अर्ब...


नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगतिः बीमाकोष खर्ब नजिक, अन्य सूचक कस्ता?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिसम्म ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ५६.२२ प्रतिशत कम नाफा...


हिमालयन लाइफको लोभलाग्दो प्रगतिः जीवन बीमा कोषमा ७६ अर्ब सञ्चिति, बीमाशुल्क सहित अधिकांश सूचकमा चमक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमाससम्म ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म कमाएको खुद नाफा ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा भने गत...


वित्तीय रुपमा बलियो बन्दै आइएमई लाइफ, बीमा कोष सञ्चिती १३ अर्बबढी, बीमा शुल्कसहित प्रमुख सूचांकमा लोभलाग्दो ग्रोथ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले जीवन बीमा कोषको आकार बढेर १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति भएको देखिएको...


वित्तीय रुपमा अब्बल देखियो सानिमा रिलायन्स लाइफः अधिकांश सूचकमा चमक

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीका नाफासहितका अधिकांश सूचक सकारात्मक लय तिर गइरहेको हो । गत आर्थिक वर्षमा कम्पनीको मुनाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४...


एलआईसी नेपालले कमायो ३१ करोड ५८ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष १ खर्ब ३३ अर्ब नजिक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले गत आवमा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ६१.९२ प्रतिशत कम...


रिलायबल नेपाल लाइफको नाफा ४७ प्रतिशतले बढ्योः बीमा कोष १३ अर्ब ५७ करोड, अन्य सूचक कस्तो ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले नाफासहितका अधिकांश सूचकमा सुधार गरेको देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ...


एशियन लाइफको वित्तीय विवरणमा देखियो चमक, नौ अर्ब बीमा शुल्क आर्जन, नाफासँगै यी प्रमुख सूचकमा उल्लेख्य बृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार एशियन लाइफ वित्तीय सूचांकहरुलाई मजबुद बनाउदै अघि बढीरहेको छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ...


सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । सन नेपाल लाइफले गत आवमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा कूल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कूल पाँच अर्ब...


सिटिजन लाइफले कमायो साढे ४२ करोड रुपैयाँ नाफा, अधिकांश वित्तीय सूचकमा देखियो चमक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख...


नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा दुई खर्ब ३३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर दुई खर्ब ३३ अर्ब पुर्याउन सफल भएको छ ।...


प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा चमकः नाफा ३७ करोड हुँदा जीवन बीमा कोष १३ अर्ब ८३ करोड

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ...


मेट लाइफको मुनाफा साढे ४९ करोड, चौथौ त्रैमाससम्ममा कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा प्रभावित भएपनि अन्य सूचकमा भने सन्तोषजनकनै सुधार देखिएको हो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१...


सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४२ अर्ब ३१ करोडमाथि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको असार मसान्तसम्म ३४ करोड ५२ लाख...


बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेशबारे आज सर्वोच्चमा बहस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा अधिवक्ता गिरिजा प्रसाद अधिकारी र नारायण प्रसाद नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी...


सन नेपाल लाइफले लाभांश वितरण नगर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।


रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रम्मा निधन भएका क्व्होलासोथार गाउँपालिका–१ का तेज प्रसाद गुरुङको परिवारलाई मृत्यु...


जन्मदिनको अवसरमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली बीमा क्षेत्र सकारात्मक बाटोमा अघि बढ्दै गएको छ । पछिल्लो समय आम नागरिकहरुले विवाह, जन्मदिन, वैवाहिक वषघाट तथा विभिन्न अवसरहरुमा भौतिक बस्तुको सट्टामा बीमा पोलिसी उपहार दिने गरेका हुन् । यसैक्रममा अष्ट्रेलियामा रहेकी आफ्नी छोरी सुप्रिया...


जीवन बीमा कम्पनीद्वारा असार महिनामै नौ अर्बको प्रथम बीमा शुल्क आर्जन, एशियन–आइएमई र नेपाल लाइफको सर्वाधिक ग्रोथ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा आठ अर्ब ९१ करोड ८५ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असार महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार...


आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत सनसाइन ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर लाई सम्मान गर्ने विशेष कार्यक्रम ईटहरी स्थित गंगा जमुना होटलमा भव्य रूपमा सम्पन्न गरेको छ ।...