सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने आकाश क्लवमा छनौट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने चालु आर्थिक वर्षको आकाश क्लवमा छनौट भएकी छिन् । कम्पनीले उक्त क्लवमा समावेश हुन तोकीएको व्यवसायीक लक्ष्य पुरा गर्दै न्यौपाने छनौट भएकी हुन् । पटक–पटक एमडीआरटी–टीओटी...


जीवन बीमा दाबी भुक्तानी ७% वृद्धि, कुन कम्पनीको कति? (तथ्यांकसहित)

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सार्वजनिक तथ्यांक अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा क्षेत्रको कुल दाबी भुक्तानी ७.३५ प्रतिशतले...


प्रभु महालक्ष्मी लाइफको ६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त शेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन...


मेटलाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्ष ०८१/०८२ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि सोही अवधिको प्रति वर्ष प्रति हजार बीमांक अनुसार बोनसदर निर्धारण...


नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ गते समकोट वडा नम्बर ५ स्थित विभिन्न महिला समूहका...


जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को कात्तिक महीनासम्म ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरूले ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन...


कात्तिकमा मात्रै जीवन बीमकको ब्यवसाय १३ अर्ब, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । कम्पनीले कात्तिकमा आर्जन गरेको ब्यवसाय गत...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियोले देखायो यस्तो चित्रः सबै कम्पनी जोखिममुक्त !

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन रेसियो (औसत) २.३५ रहेको कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा कम्पनीहरूको यस्तो रेसियो २.५४ प्रतिशत रहेको थियो। सोल्भेन्सी मार्जिन रेसियो सबैभन्दा...


भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा नेपाल लाइफद्वारा १ करोड ५० लाख सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४९ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांकले जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन यस्तो देखाएको हो...


मौद्रिक नीतिले बीमा कम्पनीहरुलाई राहत, ७ खर्ब निक्षेपले पाउला त न्याय ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बीमा कम्पनीहरु सहित संस्थागत निक्षेपकर्ताहरुलाई राहत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उछाल, नेपाल लाइफ र आइएमई लाइफ सर्वाधिक अगाडि (तथ्याङ्कसहित)

काठमाडौं । देशको अर्थतन्त्र जर्जर अवस्थाबाट गुज्रिरहँदा समेत जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ । चालु आवको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ३० प्रतिशतले लोभलाग्दो बृद्धिदर हासिल गर्न सफल भएका...


जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब...


सिटिजन लाइफले चार महीनामा दियो ३० करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को चार महीनामा आफ्ना बीमितहरूलाई ३० करोड ८१ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ। कम्पनीका अनुसार कात्तिक महीनामा मात्रै कम्पनीले आफ्ना बीमितहरूलाई ६ करोड ६४...


आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा...


नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितलाई ८० रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम...


गार्डियन माइक्रो लाइफ कोशी प्रदेशद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ उपस्थित उक्त स्वागत तथा अभिकर्ता पुनर्ताजकी कार्यक्रममा बाक्लो संख्यामा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा विराटनगर शाखाका कर्मचारी एजेन्सी मेनेजर...


उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौको लगानी

काठमाडौँ । नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व,...


आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा ५०% सम्म छुट

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० प्रतिशत, बेड...


लाइसेन्स पाएकै दिन रोशन दंगालद्वारा ४६ लाख बढी बीमाशुल्क सङ्कलन

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बिर्तामोड शाखामा कार्यरत रोशन दंगालले नेपाल बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त गरेकै दिन उल्लेख्य सफलता हात पारेका छन्। दंगालले बीमा अभिकर्ता परीक्षा उत्तीर्ण गरी इजाजत प्राप्त गरेकै दिन ४६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क रकम सङ्कलन...