बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन
काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको । स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना...
श्रीमतीको जन्मदिनमा ६ लाखको बीमा पोलिसी उपहार
काठमाडौं । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका, ७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमती मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इन्सयोरेन्स जितपुर शाखाबाट बीमा पोलिसी उपहार दिएका छन् । घिमिरेले बिहिवार कपिलवस्तु शाखामा...
चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी
काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।...
सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ...
५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण
काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ...
जन्मदिनको अवसरमा श्रीमतीलाई ६० लाखको जीवन बीमा उपाहार
काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...
नेपाल लाइफका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा गोविन्द लाल संघई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले संघइलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरिसकेका छन्...
जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा बीमा पोलिसी उपहार
काठमाडौं । बच्चाको जन्म दिनमा बीमा पोलीसी उपहार दिने चलन पछिल्लो समय तिव्रता पाएको छ । जन्म दिनलाई लक्षित गरी विभिन्न गिप्mट र उपहार दिनुको सट्टा बीमा योजना सहितको पोलीसी दिने चलन बढदै गएको छ । यसै बिच मकवानपुरको...
आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११...
बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, ३५ प्रतिशतमा पुग्यो बीमाको दायरा
काठमाडौं । बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । बीमा तथ्यांक अनुसार फागुन मसान्तसम्ममा बीमाको दायरा साढे आठ प्रतिशत भन्दा धरैले बढेको...
सिटिजन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाद्धारा विद्यार्थीलाई ‘बीमा सचेतना कार्यक्रम’
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा रहेका ११ र १२ कक्षामा अध्यनरत ७० जना भन्दा बढी बिद्यार्थीहरुबीच बीमा सचेतना कार्यक्रम...
नेपाल लाइफको तत्कालिन सिईओ झाले बुझेका थिए एक करोड ७७ लाख रुपैयाँ तलब भत्ता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले तलब भत्ता समेत पारित भएको छ। कम्पनीको सभाले गत आर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृत कार्यकारी अधिकृत विवेक झालाई तलब भत्ता तथा सेवा सुविधा बापत एक...
आठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्ब माथि, कुनले कति गरे ?
काठमाडौं । फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन...
विविध कार्यक्रम सहित एशियन लाइफ इन्स्योरेन्सको चौधौंं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विविध कार्यक्रमका साथ चौधौंं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको हो...
नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न, लगानी विस्तार तथा विविधीकरण गर्दै उच्चतम प्रतिफल दिने प्रतिवद्धता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते सोमबार, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश...
प्राइम लाइफ इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त
काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गरेको छ । कम्पनीले दाहाललार्ई आज (चैत्र २१ गते) बाटै लागू हुने गरि उक्त पदमा नियुक्त गरेको हो । दाहाल विगत...
फागुन महिनामा पौने ३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा प्रथम बीमाशुल्क वापत झण्डै पौने ३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले यसअवधिसम्ममा २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न...
एशियन लाइफ इन्योरेन्स १५ औं वर्षमा, देशैभरि भव्य रुपमा १४औं बार्षिकोत्सव मनाइदै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत्र २१ गते स्थापना भएको थियो । सोही वर्षको फागुन १५ गते बीमा समितिबाट लाईसेन्स पाएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले...
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे हुँदैछ ।उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १४ प्रतिशत बानेस शेयर र कर...
फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ प्रतिशतले बृद्धि, नेशनल र सन नेपाल लाइफको उल्लेख्य प्रगति
काठमाडौं । तरलता अभावपछि उत्पन्न चरम आर्थिक संकटका बीचमा जीवन बीमा व्यवसायमा उल्लेख्य रुपमा बृद्धि भइरहेको बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले झल्काएको छ । समीक्षा अवधीमा नेशनल लाइफ अन्य पुराना कम्पनीहरुमा सबैभन्दा बढि प्रगति गरेको छ भने नयाँ...

















