अन्न प्राशनमा रिलायबल बाल शुलभ जीवन बीमा प्लस उपहार, अभिभावको समेत रक्षावरण
काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो आफ्ना र आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा...
आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य
काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...
एशियन लाइफको व्यतित बीमालेखमा छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बीमितहरुलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म व्याज छुट दिने भएको हो । कम्पनीले भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । कम्पनीको...
प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा...
गुराँस लाइफको अत्तरिया शाखाद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पजीले मृतकको घरमै गई बीमा दाबी भुक्तानी गरेको हो । कृष्णपुर न।पा।वडा न। ०२, कंचनपुर बस्ने कृष्ण चौधरी दुई वर्ष पहिले पाँच लाख रुपैयाँब...
कोरोनाबाट निधन चापागाईको परिवारले रिलायन्स लाइफबाट पाए ४१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कोभिडबाट मृत्यु भएका बीमित प्रज्जवल चापाँगाईको परिवारलाई चेक हस्तान्तरण गरेको छ । कम्पनीले मृतक प्रज्जवल चापाँगाईको श्रीमती सिमा चापागाईलाई ४१ लाख ७५ हजार रुपैयाँ बराबरको...
महालक्ष्मी लाइफद्धारा पुँजी बृद्धिको लागि संस्थापक शेयरधनीलाई रकम जम्मा गर्न आग्रह
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले ३० दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । इन्स्योरेन्सको वैशाख २५ गते बसेको विशेष साधारण सभाको...
गुराँस लाइफले बीमितलाई दिने भयो व्यतित बीमालेखमा छुट
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिएको छ। कम्पनीले बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट समय असार १० गतेसम्म यो सुविधा दिने भएको हो । कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले दुई वर्ष भित्र व्यतित...
नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता शेयर बिक्री खुल्ला
काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयरधनी नेपाल लाइफ इ्रन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेको छ । बैंकले नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता...
भरतपुर महानगरमा आज उप्रान्त जन्मने सबै छोरीलाई एक लाखको बीमा सुविधा, मेयर रेनुले गरिन् पहिलो हस्ताक्षर
चितवन । भरतपुर महानगरपालिकाभित्र आजबाट जन्मेका सबै छोरीहरुले एक लाख रुपैयाँको बीमा सुविधा पाउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा बिजयी रेनु दाहालले आज विहान पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा छोरी बीमा सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी छिन्...
नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल...
चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा
काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि...
बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन
काठमाडौं। मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ ।बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी...
प्राइम लाइफको शेयर संरचना परिवर्तन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । जसमा कम्पनीको २७ लाख ७९ हजार ६१५।१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४०...
नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानाको परिवारलाई बुधबार सात लाख रुपैया बीमा दावि भुक्तानीको चेक हस्तान्तरण...
बीमा गर्दाका फाइदाहरु के-के हुन् ? बीमाले भविष्य कसरी सुरक्षित पार्छ ?
काठमाडौं । बीमा भनेको भावि जीवनको जोखिमको सुरक्षण गर्ने माध्यम हो । भोलि आउने जोखिमको बारेमा कसैलाई पनि जानकारी हुँदैन । त्यसैले बीमा जरुरी हुन्छ । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुने गर्दछ । तपाईं हामी सबै भोलिका...
प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परितर्वन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहतर्फको शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । इन्स्योरेन्सको संस्थापक समुहको २७ लाख ७९ हजार ६१५ कित्ता शेयर (६०ः४०) को अनुपातमा रुपान्तरण भएको हो । जसअनुसार...
बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने
काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...
रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता, लघुवित्तमा आवद्ध ग्राहकलाई म्यादी बीमा
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो । सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा...
नेशनल लाइफ र एक एक पाईला फाउण्डेशनबीच सम्झौता
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबीच सम्झौतापत्रमा भएको छ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाईला फाउण्डेशन संस्थाबीच आज सम्झौता...



















