४ जीवन बीमा सम्पनी सहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा आश्चर्यजनक बृद्धि भएको छ । आज नेप्से परिसूचक शतप्रतिशत अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...


नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर...


रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्र्तगत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रौतहट र दोलखामा सो कार्यक्रम सम्पन्न गरेको हो । महालक्ष्मी लाइफले फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया...


बीमा समितिद्धारा कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम

काठमाडौं । बीमा समितिले सुर्खेतका बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कर्णाली प्रदेशको सुर्खेत स्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरु अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । हिजो उक्त अन्तक्रिया कार्यक्रममा...


बीमा समिति र खराव अर्थतन्त्रको कोपभाजनमा पर्यो जीवन बीमा क्षेत्र, दीर्घकालिन असर पर्ने चिन्ता

काठमाडौं । बीमा समितिले दीर्घकालिन योजना बनाउनुको सट्टा बीमा अभिकर्तामाथि प्रहार गरेका तथा देशको खराव अर्थतन्त्रको चेपटामा जीवन बीमा व्यवसायले गम्भिर अवस्थाको सामना गर्नुपर्ने देखिएको छ । बीमा समितिले जीवन बीमाका मेरुदण्ड बीमा अभिकर्ताको मनोबल गिराउने, हतोत्साहित बनाउने गरी...


प्राइम लाइफ इन्स्योरेन्सले खुलायो ५७ जनाका लागि रोजगारीको अवसर

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं र डडेलधुरा शाखाका लागि शाखा प्रमुख, उपशाखा इन्चार्ज।मार्केटिङ रिप्रेजेन्टेटिभका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका...


नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २१ गते बस्नेगरी डोकेको हो । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा,...


नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । नेपाल लाइफको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृती दिएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश...


जापान जाने अन्तिम तयारी रोकेर बीमा क्षेत्रमा प्रवेश गरेकी सबिता रिलायबल नेपाल लाइफमा प्रगति गर्दै

काठमाडौं । भनिन्छ, मानिसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । अनि सबैको भाग्य चम्कने सूत्र एउटै हुँदैन । नेपालबाट अध्ययन तथा कामको सिलसिलामा जापान पुगेकाहरु उतै रमाइरहेका छन् । कारमा हुईकिन्छन् अनि दिनमा १८ घण्टा काम गरेर मासिक...


साँखुमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साँखु जेसिसको सहकार्यमा साँखुमा कार्यक्रम सम्पन्न गरेको हो । एक बिशेष समारोहकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितले...


प्रभु लाइफद्धारा गोंगबु शाखाका लागि अधिकृत माग, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक उत्र्तिण गरेको तथा जीवन बीमा ब्यवसायमा अनुभव भएको कर्मचारी माग गरेको...


एशियन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्य दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले कावासोती ९ का मृतक प्रेम बहादुर घर्तिको परिवारलाई मृत्यु दाबीबापतको ३ लाख ४७ हजार २०३ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त...


जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा बुटवल उप( म न पा ( ४ आदर्शनगर निवासी , निलकन्ठ भुसालले आफ्नी छोरी रक्षा भुसालको जन्मदिनको अबसरमा २० लाखको आई एम...


३१ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्न एलआईसी इण्डियाले सेवीबाट पायो अनुमति

काठमाडौं । भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति प्रदान गरेको छ । सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने कम्पनीले जनाएको डीआरएचप का अनुसार भारत सरकारले एलआईसीको...


एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो...


जन्मदिनको अबसरमा श्रीमतीलाई १५ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न।पा।वडा न ७, मणि प्रसाद पङ्गेनिले श्रीमती यमुना पङ्गेनीको जन्मदिनको अबसरमा १५ लाखको आई।एम।ई।धनबर्धन जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन्...


कृषि तथा पशुपंक्षी बीमामा केन्द्रीत हुन अध्यक्ष सिलवालको निर्देशन, लगानी निर्देशिका परिमार्जन गर्न चन्द्र ढकालको सुझाव

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको लागि ८० प्रतिशत बीमा शुल्क अनुदान दिँदा समेत बीमा कम्पनीहरुले किसानहरुका बीचमा बीमा सेवा प्रवाह गर्न नसकेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गुनासो गरेका छन् । सरकारले कृषि बीमा अनुदान दिएर प्रोत्साहन...


माघ मसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत नाघ्यो, ३३ प्रतिशतको लक्ष्य पुरा

काठमाडौं । चालु आवको सात महिनामा बीमाको पहुँच ३५ प्रतिश नाघेको छ । बीमा समितिले माघ मसान्तसम्ममा प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ । सरकारले चालु आवमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने...