युनियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको हो । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नं. २० सुनसरीमा...


एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेखमा ब्याज छुट गराउने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका तथा नियमित रुपाम बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ वैशाख १५ भन्दा अगाडी ब्यतित भएका बीमालेखहरु...


ताप्लेजुङमा नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ताको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट,अन्तरक्रिया,सम्मान तथा क्षमता अभिवृद्धि तालिम भव्यताका साथ सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्राप्त गरी बीमा सचेतना बृद्धिमा योगदान पुगेको छ । नेपाल...


एशियन लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसधारण शेयरमा परिणत भएको हो । कम्पनीले संस्थापकतर्फ यसअघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६०...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ...


एलआईसीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल को बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?

काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार...


अन्तत: सबै बीमा कम्पनीहरुले बुझाए पुँजिवृद्धिको कार्ययोजना

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् ।गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल...


प्रथम बीमा शुल्कमा सिटिजन–सन नेपाल–रिलायबलको चमत्कार, नौ महिनामा १९ कम्पनीद्धारा २९ अर्ब संकलन

काठमाडौं । चालु आवको ९ नौ महिनाको अवधीमा नयाँ बीमा कम्पनीहरु सिटिजन, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले चमत्कारिक रुपमा व्यवसाय विस्तार गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ इन्स्यारेन्स...


चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । चालु आवको चैत्र मसान्तसम्ममा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल एक खर्बभन्दा बढि बीमा शुल्क आम्दानी गरेका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ अनुसार चालु आवको नौ महिनाको अवधीमा कूल एक खर्ब दुई अर्ब ४२...


नेपाल लाइफका अभिकर्ताले लिए भारतका मेटिभेटर सोनु शर्माबाट तालिम

काठमाडौं । भारतका प्रख्यात मेटिभेटर सोनु शर्माबाट नेपाल लाइफका अभिकर्ता र एजेन्सी म्यानेनजरहरुले उत्प्ररेणामूलक तालिम लिएका छन् ।आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम कम्पनीका डिसिईओको हातबाट पानसमा...


युनियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा आफना बीमितलाई ब्याज छुट सुविधा दिने भएको छ। कम्पनीले एक महिनासम्मका लागि शतप्रतिशत ब्याज छुट सुविधा दिन लागेको हो । दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब...


बीमक संघद्धारा पुनर्बीमा कम्पनीको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपल्ब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । नेपाल बीमक संघले आगामी वर्षको लागि सरकारलाई सुझाव दिएको छ। संघले स्वदेशी पूनर्बीमा कम्पनीहरुलाई आगामी वर्षको लागि पुनर्बीमा सम्झौता प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो । संघले यस...


एलआईसी नेपालमा आबद्ध अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ । एलआईसी नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको संयोजकत्वमा लुम्बिनी प्रदेश राजधानी तथा...


गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर बसोबास गर्ने बीमित स्व.केशव वली को मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमती रुपा केसी लाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका...


बीमा समितिमा २४ बीमा कम्पनीहरुले बुझाए पुँजी वृद्धिको योजना, बाँकीलाई ऐन अनुसार कारवाही गरिने

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक...


गुराँस लाइफको व्यतित बीमालेखमा नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट प्रदान गरेको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले...


संचालक निर्वाचित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सम्पन्न भएको छ । उक्त सभा वैशाख ९ गते शुक्रबार हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको हो । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण...


गुराँस लाइफले ब्यतित बीमालेखको नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सो कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरुमा...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम हस्तान्तरण

काठमाडौं । प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । मुसिकोट १४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी भूक्तानी वापत छत्तिस लाख वहाँको जीवन संगिनी शुसिला विष्ट खत्री क्षेत्री...