ज्योति लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरामा बस्ने निर्णय गरेको हो । उक्त सभाले...
अर्थशास्त्रका ज्ञाता र कुशल चार्टर्ड एकाउन्टेन्ट पोखरेलले सम्हाले रिलायन्स लाइफ इन्स्योरेन्सको बागडोर
काठमाडौं । अर्थशास्त्रका ज्ञाता तथा कुशल चार्टर्ड एकाउन्टेन्ट राकेश पोखरेलले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट सम्हालेका छन् । बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृत प्राप्त भएपछि कम्पनी सञ्चालक समितिले पोखरेललाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेपछि उनले आजै...
संस्थागत बीमा अभिकर्ताको लाईसेन्स धमाधम वितरण गर्दै बीमा समिति, पाँच लाख बीमा अभिकर्ताको पेशा धरापमा
काठमाडौं । जीवन बीमा सम्बन्धी आवश्यक तालिम लिई पेशागत रुपमा बीमा अभिकर्ता बन्न अब प्राकृतिक व्यक्ति बाहेकका जोसुकैले पनि पाउने भएका छन् । मानिसको व्यक्तिगत क्षमतायुक्त पेशा बीमा अभिकर्तालाई बीमा समितिले बीमा ऐन २०४९ विपरित भटाभट लाईसेन्स वितरण गर्दा...
लाभांश घोषणा गरेसँगै नेशनल लाइफको उच्च खरिदबिक्री, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । यस साता लगातार ओरालो लागेको शेयर बजार आज ३.२९ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३...
ज्योति लाइफ इन्स्योरेन्सद्धारा बुकक्लोजको मिति तय
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले फागुन ६ गते बस्ने चौथौं वार्षिक साधारण सभाको प्रयोजनको लागि बुकक्लोजको मिति तोेकेको हो । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत...
एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य आज समायोजन गरेको हो । अघिल्लो दिन कायम १३२२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...
आधाभन्दा बढि बीमा कम्पनीले अझै बुझाउन सकेनन् आईटी अडिट रिपोर्ट
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आईटी अडिट रिर्पोटको लागि पटक–पटक म्याद थप गरेर पनि आधा भन्दा बढी कम्पनीहरुले अझैसम्म गत वर्षकै आईटी अडिट रिपोर्ट बुझाउन सकेका छैनन् । बीमा समितिले तोकेको आईटी अडिटले बीमा कम्पनीहरुलाई ठूलो आर्थिक भार...
एशियन लाइफको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले २५ प्रतिशत बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज भोलि हुँदैछ । आजसम्म शेयर किन्ने लगानीकर्ताहरुले एशियन लाइफको २५ प्रतिशत बोनस शेयर र बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले काठमाडौंमा रहेको होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबिच उक्त जर्नल बिमोचन गरेको हो । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे...
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीलेमाघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले आव...
आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनसदर घोषण...
बीमा समितिद्धारा रिस्क वेस क्यापिटल सम्बन्धी छलफल, अन्तिम मस्यौदा तयार हुँदै
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीको सिईओहरुसँग जुम मिटिङमार्फत कार्यक्रम सम्पन्न गरेको हो...
एशियन लाइफको बाल भविष्य प्लस सावधिक जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ , संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग,सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ,...
ज्योति लाइफको लाभांश परिमार्जन, बोनस शेयर बढ्यो
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश परिमार्जन गरेको हो । कम्पनीले आव २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ५ प्रतिशत...
एलआईसी नेपालद्वारा मृतक परिवारलाई छ लाख रुपैयाँ दाबी भुक्तानी
बन्दिपुर तनहुँ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जिबन बीमा दाबी बापतको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बन्दिपुर गाउँपालिका–०२ बन्दिपुरका बीमित स्व. विकाश बिश्वकर्माको परिवारलाई एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो रकम बराबरको...
सिटिजन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका...
रिलायन्स लाइफको सिईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा राकेश पोखरेललाई नियुक्त गर्ने सिफारिसलाई स्वीकृत गरेको छ । पोखरेलको तलव संशोधन सहित पेश गरेपछि स्वीकृत दिएको बीमा समितिले जनाएको छ । बीमा समितिले स्वीकृत दिएसँगै उनी...
बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई जोर विजोर लागु नहुने,के छ नयाँ आदेशमा ?
काठमाडौं । बैंक तथा बीमा कम्पनीको कर्मचारीलाई जोर विजोर लागु नुहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सवारी साधनहरु संचालन सम्बन्धमा थप सपष्ट धारणा व्यक्त गर्दै यस्तो जानकारी दिएको छ । बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीहरुले आफनो...
ज्योति लाइफ इन्स्योरेन्सको एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले विश्वव्यापी फैलिरहेको कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरुको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त सेवाहरुको जानकारी घर बसेरै विद्युत्तीय माध्यमबाट ग्राहकमाझ पुयाउने उद्देश्यले आफ्ना सम्पूर्ण प्रोडक्टहरुको जानकारीमुलक एनिमेटेड...
















